अर्थ-स्वास्थ्य

काठमाडौँका सडकमा १ हजार २६ वटा स्मार्ट लाइट जडान : १७७ वटा नयाँ पोल

काठमाडौँ  । काठमाडौँ महानगरपालिकाले १ हजार २६ वटा स्मार्ट स्ट्रीट लाइट जडान गरेको छ । महाराजगञ्ज – लैनचौर – जमल खण्डमा ३१८ वटा, महाराजगञ्जको प्रहरी तालिम केन्द्र – बालुवाटार – नक्साल...

पेट्रोलियम पदार्थमा मुल्य वृद्धि

काठमाडौं । अन्र्तराष्ट्रि लेभलमा पेट्रलियम पदार्थको मुल्य बढेसँगै नेपाल आयल निगमले डिजेल, पेट्रोल, मट्टितेल र खाना पकाउने ग्याँसको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बुधबार बेलुका...

निःशुृल्क पार्किङ् सेवा उपलब्ध : धरहराको पार्किङ भवनमा उपलब्ध गराइएको ठाउँमा १ हजार ५ सय मोटरसाइकल राख्न सकिने

काठमाडौँ । न्युरोड जाने सवारी धनीहरुका लागि काठमाडौँ महानगरपालिकाले २ हजार २ सय वटा २ पाङ्ग्रे र ७ सय वटा ४ पाङ्ग्रे सवारी साधन पार्किङ गर्ने स्थान निःशुल्क उपलब्ध गराएको छ । यो संख्या...

छैटौं नेपाल एग्रीटेक इन्टरनेशनल एक्स्पो भृकुटीमण्डपमा आयोजना हुने तयारीमा

काठमाडौं । कृषि क्षेत्रको समस्त विकास गर्ने उद्देश्यले मेडिया स्पेस सोल्यूशन, फ्यूचर टे«ड फेयर एण्ड ईभेन्ट प्रालि तथा प्रदर्शनी र व्यापार सेवा भारत प्राइवेट लिमिटेडले संयुक्त रुपमा कृषि...

डिजिटल सुशासन सबल पार्न डिजिटल ई–पालिका र गल्ली म्याप्सबीच सहकार्य

काठमाडौं । स्थानीय सरकारहरूलाई प्रविधिमैत्री हुन सघाउनेदेखि पालिकाभित्र सार्वजनिक सेवा प्रवाहलाई थप सुलभ र सहज बनाउने उद्देश्यले सुरु भएका डिजिटल ई–पालिका र गल्ली म्याप्सबीच साझेदारी...

आरोग्य जीवनका लागि योग कक्षा सञ्चालन र प्रवर्धन गर्दै महानगरपालिका

काठमाडौँ महानगरपालिकाले निदानात्मक उपचारका लागि योग र खेल सञ्चालन गर्ने मैदान निर्माणमा जोड दिएको स्वास्थ्य तथा शिक्षा समितिका संयोजक चिनीकाजी महर्जनले बताएका छन् । ९ औँ राष्ट्रिय योग...

स्वास्थ्य बिमा कार्यक्रम : प्रति ५ जना परिवारलाई एउटा एकाइ मानेर एक बर्षमा १ लाख बराबरको निःशुल्क उपचार

काठमाडौँ । स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्नका लागि आज काठमाडौँ महानगरपालिका र स्वास्थ्य बिमा बोर्ड बिच समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा महानगरपालिकाका प्रमुख...

२ वटा औषधि पसलमा शिलबन्दी, एउटालाई सुधारको मौका : जनस्वास्थ्यमा हुने लापर्वाह अक्ष्यम्य हो- जनस्वास्थ्य विभाग

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आज २ वटा औषधि पसलमा शिलबन्दी गरेको छ । यस्तै एउटालाई सुधारका लागि १५ दिनको समय दिएको छ । शिलबन्दी गरिएका पसलहरुमा वडा नं. १७ ठमेलमा रहेको हिमालय स्टोर...

सीआईपी कक्षको शौचालयभित्र रहेको दराजमा पटक–पटक तस्करी गरेर ल्याएको सुन लुकाउने गरेको प्रमाण भेटियो

काठमाडौं । विमानस्थल स्रोतका क्यानका कर्मचारीहरु शेरहादुर बस्नेत, लेकबहादुर तामाङ, राधाकृष्ण श्रेष्ठ र रमेश देउलाले सुन तस्करसँग मिलेमतो गरी तस्करीको सुन बाहिर ल्याउने काममा संलग्नता...

राष्ट्र बैंकद्वारा विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । यस्तै, अमेरिकी...