Home » अर्थ-स्वास्थ्य » Page 32

अर्थ-स्वास्थ्य

माडी नगरपालिका अनियमितताको अखडा : विद्यालय बन्द, तर दिवा खाजाबापतको साढे १२ लाख खर्च

चितवन । कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि सरकारले ११ चैत ०७६ मा देश लकडाउन ग¥यो । त्यसपछि सम्पूर्ण क्षेत्र ठप्प बन्यो । तर, माडी नगरपालिकाले भने शंकास्पद किसिमले विद्यालय दिवा खाजाको...

साना उखु किसानको व्यथा : काठमाडौं गएर आन्दोलन गर्नेले पैसा पाए, जान नसक्नेको भुक्तानी रोकियो

सर्लाही । गत वर्ष संघीय राजधानी काठमाडौंमा भएको उखु किसानको आन्दोलनमा जान नपाएकोमा सर्लाहीको रामनगर गाउँपालिका–६ का कासी रायलाई ठूलो पछुतो लगेको छ । गत वर्ष आफूले उद्योगलाई बिक्री गरेको...

मुगुमा बालबालिकामा ज्वरो र निमोनियाको संक्रमण, अस्पतालमा औषधिको अभाव

मुगु । मुगुका गाउँगाउँमा ज्वरो र निमोनियाको प्रकोप फैलिएको छ । यस्ता बिरामीमध्ये अधिकांश बालबालिका छन्  । बिरामी बढेसँगै जिल्ला अस्पताल र स्वास्थ्यचौकीमा उपचार गराउन आउने बालबालिकाको...

कर्मचारी सञ्चयकोषको लगानी चार खर्ब ३६ अर्ब, सञ्चयकर्तालाई के-के सुविधा छन् ?

काठमाडौं । कर्मचारी सञ्चयकोषले कूल लगानी सवा चार खर्च नाघेको छ । कोषले गत आर्थिक वर्ष २०७७/७८ सम्म कूल लगानी ४ खर्ब ३६ अर्ब ५४ करोड पुर्‍याएको हाे । कोषले विभिन्न आयोजना, परियोजना तथा...

स्वास्थ्यकर्मी नहुँदा बर्थिङ सेन्टर बन्द, बच्चा जन्माउन आमाहरू सदरमुकाममा  

पाँचथर। पाँचथरको फिदिम नगरपालिका–६ को सिवा स्वास्थ्य चौकीमा रहेको बर्थिङ सेन्टर विगत दुई वर्षदेखि बन्द हुँदा सेवा लिन सेवाग्राही सदरमुकाम धाउन बाध्य भएका छन् ।  स्वास्थ्य चौकीमा...

दादुरा फैलिएको गाउँमा स्वास्थ्यकर्मी खटायो भेरीले

जाजरकोट ।  दादुराको संक्रमण देखिएको रावतगाउँमा भेरी नगरपालिकाले स्वास्थ्यकर्मी पठाएर जाँच सुरु गरेको छ । जाजरकाेटका विद्यालयमा गएर विद्यार्थीलाई दादुराको संक्रमण भए/नभएको बारेमा...

कोभिड १९ : १५६२ संक्रमित थपिए, १९ जनाको निधन

काठमाडौं । कोरोना भाइरसको संक्रमण आज एकै दिन एक हजार ५६२ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा १४ हजार ४४३ जनामा परीक्षण...

विश्वका अर्बपतिको नजर पृथ्वी मात्रै होइन, अन्तरिक्षमा पनि केन्द्रित

काठमाडौं । एरोस्पेस कम्पनी स्पेस एक्सका सीईओ एलन मस्क पुनः विश्वकै सर्वाधिक धनाढ्य बन्न पुगेका छन्। विश्वका अर्बपतिहरूको अनुगमन गर्ने ब्लुमबर्ग बिलियनर्स इन्डेक्सका अनुसार मंगलबार...

दशैंका लागि तीन हजार च्यांग्रा र खसी ल्याउँदै सरकार, मूल्य निर्धारणमा भने अलमल

काठमाडौं । दशैं नजिकिँदै गर्दा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले उपत्यकाका लागि खसीबोका तथा च्यांग्रा ल्याउने तयारी थालेको छ । कोरोना भाइरस महामारीले बजार प्रभावित भए पनि दशैंमा खसी...

कोभिड खोपः विश्वमा कुन देशका बालबालिकालाई कस्तो खोप दिइँदैछ ?

न्युयोर्क । १८ वर्षमाथिका आफ्ना अधिकांश नागरिकलाई खोप लगाएका  विभिन्न देशले बालबालिकालाइ पनि खोप अभियान सुरु गरिसकेका छन् । अमेरिकामा ६ महिनादेखि नै बालबालिकामा खोप लगाउन थालिएको थियो...