Home » अर्थ-स्वास्थ्य » Page 40

अर्थ-स्वास्थ्य

कुष्ठरोगका वर्षेनी तीन हजार नयाँ बिरामी थपिदैँ

काठमाडौँ । सरकारले कुष्ठरोग निवारणको घोषणा गरेको एक दशक बित्न लागे पनि वर्षेनी यो रोगका तीन हजार नयाँ बिरामी फेला परिरहेका छन् । कुष्ठरोगको किटाणु शरीरमा प्रवेश गरेपछि पनि दाग नदेखिँदा...

जनताको लगानीमा १९ आयोजना, नागरिकबाट एक खर्ब उठाइने

काठमाडौँ । सरकारले विभिन्न १९ वटा आयोजनामा लगानी गर्न नेपाली नागरिकलाई आह्वान गरेको छ । कूल रु सात खर्ब लागतको ती परियोजनामा नागरिकबाट रु एक खर्ब बराबरको लगानी जुटाउने लक्ष्य तय गरिएको छ ।...

अनिश्चयको भुमरीमा आठौँ राष्ट्रिय खेलकूद

काठमाडौँ । प्रदेश नंं ५ मा आयोजना गर्ने तय भएको आठाँै राष्ट्रिय खेलकूद प्रतियोगिताको नयाँ मिति घोषणा गर्न राष्ट्रिय खेलकूद परिषद् (राखेप)को कार्यकारी समितिको बैठक अघिल्लो साता बस्यो, तर...

तीन लाख अटिज्म भएका व्यक्ति रहेको अनुमान

जनकपुरधाम  । नेपालमा करीब तीन लाख अटिज्म ( बच्चाले जन्मजात लिएर आउने एक विशेष प्रकारको अपाङ्गता) भएका व्यक्ति भएको अनुमान गरिएको छ । अटिज्म केयर नेपाल सोसाइटी नामक संस्थाद्वारा आज...

हवाई र सडक सञ्जाल प्रभावकारी बनाउन भारतीयको आग्रह

गुवाहाटी (भारत) । भारतको आसाम राज्यस्थित गुवाहाटीमा आयोजित एक कार्यक्रममा हवाई र सडक सञ्जाल प्रभावकारी बनाउन सुझाव दिइएको छ । पोखराको पर्यटन प्रवद्र्धनको उद्देश्यले यही माघ २४ देखि...

नेपाली पर्यटकीय गन्तव्यबारे टर्कीमा प्रवद्र्धन

काठमाडौँ । नेपाली पर्यटकीय गन्तव्यबारे टर्कीमा प्रवद्र्धन गरिएको छ । पूर्वी भूमध्य अन्तर्राष्ट्रिय पर्यटन र यात्रा मेला (इएमआइटीटी)को २३आँै सस्ंकरणमा नेपालले टर्कीका दर्शकलाई विभिन्न...

निक्षेप नवीकरण गर्दा बढी ब्याज दिन पाइने

काठमाडौँ । वाणिज्य बैंकले निक्षेप नवीकरण गर्दा बढी ब्याज दिन पाउने भएका छन् । नेपाल बैंकर्स सङ्घको आजको बैठकले त्यस्तो निर्णय गरेको हो । पछिल्लो पटक ‘क’ वर्गका वाणिज्य बैंकले निक्षेप...

इन्धनको मूल्यवृद्धि

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीटेलको मूल्यवृद्धि गरेको छ । आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँको दरले वृद्धि गरिएको...

सरकार विकासको ट्रयाक खोल्दै छ : अर्थमन्त्री खतिवडा

तम्घास  । अर्थमन्त्री डा युवराज खतिवडाले वर्तमान सरकारले देशको समृद्धि र विकासको लागि ट्रयाक खोल्दै गरेकाले अब विकासको बाटो अघि बढ्नेमा शङ्का नगर्न आग्रह गर्नुभएको छ । उहाँले ‘बोल्नेको...

निगमले जापान उडानको अनुमति पायो

काठमाडौँ । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले जापान उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) बाट विमान सञ्चालनको अनुमति प्रमाण–पत्र (एओसी) पाएको छ । निगमको नयाँ ए ३३० वाइड बडी...