अर्थ-स्वास्थ्य

ढोरपाटन शिकार : १९ नाउर र १० झारल शिकार

बागलुङ, । ढोरपाटन शिकार आरक्षमा चालू आवभित्र १९ नाउर र १० झारलको शिकार भएको छ । लाखौँ खर्चेर विदेशी शिकारी आरक्षका विभिन्न शिकार ‘ब्लक’मा पुगी शिकार खेलेका थिए । शिकारबाट रु ४६ लाख १६ हजार...

‘सय पर्यटकीय गन्तव्य विकास गरिने’

काठमाडौँ, असार । सरकारले मुलुकभित्रका १०० वटा पर्यटकीय गन्तव्यको विकास गर्ने कार्य आगामी आर्थिक वर्षदेखि शुरु गर्ने भएको छ । पर्यटन प्रवद्र्धनका लागि योजनाबद्ध कार्यक्रम लागू गर्ने...

लागुऔषधविरुद्ध संयुक्त आन्दोलन चलाउन आवश्यक : गृहमन्त्री

ललितपुर । गृहमन्त्री रामबहादुर थापाले लागुऔषध प्रयोग र यसको ओसारपसारविरुद्ध दलहरुले संयुक्त आन्दोलन चलाउन आवश्यक रहेको बताउनुभएको छ । आज ललितपुरमा लागुऔषध दुरुपयोग तथा...

लागुऔषध प्रयोगकर्ताहरु कोरेक्स बारतर्फ आकर्षित

वीरगञ्ज ।  सीमावर्ती भारतको रक्सौल बजारमा लागुऔषध प्रयोगकर्ताका लागि कोरेक्स बार (पसल) खुलेपछि लागुऔषध सेवनकर्ताको आकर्षण बढेको छ । कुलतमा फसेका युवालाई लक्षित गरी भारतीय औषधि...

डेंगु सार्ने लामखुट्टेको बासस्थान खोजेर लार्भा नष्ट

चितवन । चितवनस्थित डेंगु रोगको जोखिम क्षेत्रमा लामखुट्टेको बासस्थान खोजेर लार्भा नष्ट गर्न थालिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय, चितवनको अगुवाइमा स्थानीय तहसँगको समन्वयमा उक्त...

करीब दश अंकले घट्यो शेयर बजार

काठमाडौँ, असार । शेयर बजार करीब १० अंकले घटेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार नेप्से परिसूचक ९.७२ अंकले घटेर एक हजार २१० बिन्दुमा आइपुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयरको मापन...

पुरुष नर्स भए पुरुष बिरामीको हेरचाह र दुर्गम जिल्लामा पुरुष नर्सलाई खटाउन सकिन्छ

काठमाडौँ ।  पुरुष नर्स रत्न गुरागाईंलाई पुनः पुरुषलाई पनि नर्सको रुपमा समावेश गर्ने विषयले खुशी बनाएको छ । ‘देशलाई पुरुष नर्स पनि आवश्यक छ नि’ उहाँले भन्नुभयो । विसं २०४३ मा त्रिवि...

ऊर्जा, परराष्ट्र र गृहको बजेटमाथि छलफल

काठमाडौँ, असार ।  संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको विनियोजन विधेयक, २०७५ को विभिन्न शीर्षकमाथि जारी छलफलअन्तर्गत विभिन्न तीन मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल जारी छ...

हेपाटाइटिसजस्तै रोग देखा प¥यो

दार्चुला ।दार्चुलाको मालिकार्जुन गाउँपालिका– ३ मा हेपाटाइटिससँग मिल्दोजुल्दो रोग देखा परेको छ । एकैचोटी सो ठाउँका पाँच जनामा हेपाटाइटिस रोगको जस्तै लक्षण देखा परेको जिल्ला स्वास्थ्य...

सुशील कोइराला क्यान्सर अस्पताल सञ्चालन सोमबारदेखि

नेपालगञ्ज, असार । बाँके जिल्लाको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले भोलि सोमबारदेखि ओपिडी सेवा शुरु गर्ने भएको छ । ओपिडी सेवा सञ्चालनका लागि अस्पताल व्यवस्थापन समितिले...