Home » विविध » Page 32

विविध

तिगेलाद्धारा विद्यालयलाई जग्गा, मञ्च भवन र खेलमैदान हस्तान्तरण

धनकुटा । विश्वास दीप तिगेलाले आफूले अध्ययन गरेको विद्यालयलाई जग्गा खरिद गरेर, खेलमैदान बनाई, स्थायी कार्यक्रम स्टेज भवन बनाई हस्तान्तरण गरेका छन् । पछिल्लो समय युकेमा रहदै आएका तिगेलाले...

सवारी प्रदुषण चेकजाँच : ५९९ वटा सवारी साधनको प्रदुषण चेकजाँच गर्दा ३४५ वटा मापदण्ड विपरीत

काठमाडौँ । सडकमा गुडिरहेका ५९९ वटा सवारी साधन परीक्षण गर्दा ३४५ वटाको धुँवा उत्सर्जन मापदण्ड विपरीत पाइएको छ । काठमाडौँ महानगरपालिकाले निकायगत समन्वयमा गरेको प्रदुषण चेकजाँचका क्रममा...

डिष्ट्रिक्ट ३२५ जे नेपालको तेस्रो कन्भेन्सन आगामी वैशाख ६ गते काठमाडौंमा हुने

काठमाडौं । लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ जे नेपालको तेस्रो डिष्ट्रिक्ट कन्भेन्सन आगामी वैशाख ६ गते काठमाडौंको राष्ट्रिय सभागृहमा हुने भएको छ ।
काठमाडौंमा एक कार्यक्रमका बीच...

खुला सीमाले नेपाल–भारतबीचको विशेष सम्बन्धलाई अझ प्रगाढ बनाउन मद्दत पुर्याउँछ’

जनकपुरधाम । नेपाल–भारत खुला सीमा संवाद समूहले सीमाक्षेत्रको विशेषता र त्यसले जनजीवनमा पार्ने प्रभावलाई उजागर गर्ने क्रममा अवलोकन गरेको छ । वरिष्ठ पत्रकार चन्द्रकिशोरको नेतृत्वमा...

मेटलाईफ र फरवार्ड नेपालद्वारा न्यानोकपडा वितरण

सुनसरी । मध्यजाडोमा सुनसरीका गरिब, विपन्न नागरिकलाई न्यानो कपडा वितरण गरिएको छ । गढी गाउँपालिकाका २ सय घर परिवार तथा दुहवी नगरपालिका वडा नं ९ स्थित बिङ्गडी टोलका करिब ७० घर परिवारलाई...

मधेशी नेताहरुले शहीदको शालिकलाई अछुत बनाएको भन्दै युवाहरुले गरे शुद्धिकरण

सिरहा । मधेशी शहीदको शालिकलाई मधेशी दलका नेताहरुले अछुत बनाएको भन्दै युवा तथा नागरिक समाजका अगुवाहरुले शुद्धिकरण गरेका छन् । मधेश बलिदानी दिवसको अवसरमा सिरहाको लहानमा रहेका मधेश...

यतै अल्मलीएँ “ वरिष्ठ गीतकार शुभ मुकारुङको गीतीसंग्रह बिमोचन

काठमाण्डौं । वरिष्ठ गीतकार शुभ मुकारुङ्को दोस्रो गीतीसंग्रह पुस्तक ‘यतै अल्मलिएँ’ भव्य सभ्यरुपमा सार्वजनिक भएको छ । काठमाडौ पुतलीसडक ग्रीन लिफ फूड होटलमा गीतकार संघ नेपालको आयोजनामा...

डिष्ट्रिक्ट ३२५ एफ नेपालको तेस्रो कन्भेन्सन आगामी चैत्र १६ गते हुने

काठमाडौं । लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ एफ नेपालको तेस्रो डिष्ट्रिक्ट कन्भेन्सन आगामी चैत्र १६ गते गते काठमाडौंको राष्ट्रिय सभागृहमा हुने भएको छ ।
काठमाडौंको ईन्द्रणि पार्टी...

२७ औँ भूकम्प स्मृति सभा विपदको पहिलो उद्धारकर्ता समुदायलाई बनाउने संयन्त्रमा जोड

काठमाडौँ । ‘भूकम्पले सिकाएको पाठ, बलियो संरचना र सुदृढ पूर्वतयारीका साथ’ भन्ने नारासहित काठमाडौँको नयाँ सडकस्थित भूगोल पार्कमा २७ औँ भूकम्प स्मृति सभा सम्पन्न भएको छ । १९९० साल माघ २ गते र...

दमकल जान नसक्ने गल्लीमा ड्राइराइजर राखेर आगलागीका समयमा पानी प्राप्त गर्ने प्रणाली स्थापना गरिँदै

काठमाडौँ । आगलागी हुँदा दमकल जान नसक्ने साँघुरा सडक तथा गल्लीमा काठमाडौँ महानगरपालिकाले ड्राइराइजर जडान गरिरहेको छ । यो काम केन्द्रबाट विपद व्यवस्थापन विभागले गरिरहेको छ भने केन्द्रीय...