
सजावटका लागि राखिएका बत्तीको जनस्वास्थ्य, वातावरण र सहरी व्यवस्थापनका कोणबाट अध्ययन हुने
काठमाडौँ । रातको समयमा सहरको सजावटका लागि काठमाडौँ महानगरपालिकाभित्र विभिन्न स्थानमा राखिएका बत्तीहरुको वातावरणीय, जनस्वास्थ्य, सहरी व्यवस्थापनलगायत कोणबाट अध्ययन हुने भएको छ । आज उपप्रमुख…

वगैँचे र माली तालिम प्रशिक्षार्थी भन्छन्, हाम्रा लागि ठूलो सहयोग भयो : ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ कार्यक्रमअन्तर्गत विभिन्न पेशाका तालिम जारी
काठमाडौँ । बगैँचे र माली तालिम लिन आएका प्रशिक्षार्थी भन्छन्, पैसा तिरेर तालिम लिन सक्ने अवस्था थिएन । महानगरपालिकाले निःशुल्क तालिम दियो । यसबाट हामीलाई…

खाजा घर र मोवाइलबाट सुरु हुन्छ मानव बेचबिखनको कथा : मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण वडा समितिका पदाधिकारीलाई १ दिने अभिमुखीकरण
काठमाडौँ । मानव ओसारपसार तथा बेचबिखन गर्ने अपराधको स्वरुप परिवर्तन भएको बताउँदै काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले, परिवर्तित स्वरुप पहिचान गरेर त्यसलाई निगरानी तथा नियन्त्रण…

चिम्टीका अग्निपीडितलाई मधेशी एकता समाजले गर्यो दुई छाक भोजनको व्यवस्था
काठमाडौं । मधेशी एकता समाजले सप्तरी जिल्लाको महदेवा गाउँपालिकास्थित चिम्टी गाउँका अग्निपीडितका लागि दुई छाक भोजनको व्यवस्था गरेको छ । मधेशी एकता समाज विदेशमा बस्ने…

मटीहानीको जरलहवा निमित्त प्रदेशबाट विशेष राहतको मांग
जनकपुरधाम । तराई–मधेश लोकतान्त्रिक पार्टी अध्यक्ष वृषेशचन्द्र लाल, नेपाली काँग्रेसको नेता रामसरोज यादव, तमलोपाको वरिष्ठ नेता डा. विजयकुमार सिंह, नेपाली काँग्रेसको नेता जीवनाथ ठाकुर, तमलोपाका…

नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेश समितिको अधिवेशन सम्पन्न
काठमाण्डौ । नेपाल पत्रकार महासंघको दोस्रो अधिवेशन तथा साधारणसभा नेपाल पत्रकार महासंधको सभाकक्ष सिनामंगलमा आज भव्यताका साथ सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ । अधिवेशनको उद्घाटन सत्रको…

नागरिक उन्मुक्ति पार्टी व्यापारीकरण भयो, त्यसैले एकता भंग ग¥यौं : अध्यक्ष महतो
काठमाडौं । नेपाल सद्भावना पार्टीका अध्यक्ष रामकुमार महतोले नागरिक उन्मुक्ति पार्टी व्यापारीकरण भएको आरोप लगाएका छन् । उनले नागरिक उन्मुक्ति पार्टी व्यापारीकरणमा परिणत भएकोले सो…

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन
काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित हुने गरी सर्वोच्च अदालतको आदेशबाट ध्यानाकषर्ण भएको भन्दै राजधानी काठमाडौंमा पत्रकारहरुले लालटिन बालेर प्रदर्शन गरेका…

अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा श्रमिक महिला रक्षा सघंको ¥याली
काठमाडौं । आज १३५औँ अन्तराष्ट्रिय श्रमिक दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । सो अवसरमा राजधानीमा आज श्रमिक महिला रक्षा सघंले ¥याली निकालेको…

श्रमको सम्मान, राष्ट्रको अभियान : रोजगार सेवा केन्द्रमा आवद्ध श्रमिकका लागि १ दिने गोष्ठी
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको रोजगार सेवा केन्द्रले ‘श्रम वैङ्क’ र ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ मा आवद्ध श्रमिकका लागि १ दिने गोष्ठी सम्पन्न गरेको छ । ‘श्रमको…

आध्यात्मिक ज्ञानले प्रशिक्षित राजनीतिज्ञले समाज र राष्ट्रलाई सकारात्मक दिशातर्फ डोहो¥याउँछ : मन्त्री चौधरी
काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले आध्यात्मिक ज्ञानबाट प्रशिक्षित व्यक्तिले समाज र राष्ट्रलाई सकारात्मक दिशा दिने बताएकी छन् । ब्रह्मकुमारी राजयोग…

नयाँ वर्र्ष, जुडशीतल र ईद पर्वको अवसरमा मधेशी एकता समाज कतारको वृहत् सांस्कृतिक कार्यक्रम
काठमाडौं । मधेशी एकता समाजको कतार शाखाले यस वर्षको नयाँ वर्ष, जुडशीतल तथा ईद पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा बृहत् सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ…