
विधानसम्मत मागलाई वेवास्ता गरेर नेपाल पत्रकार महासंघको केन्द्रीय निर्वाचन गर्नु, गराउनु औचित्यपुर्ण लाग्दैन : अनलाइन पत्रकार संघ
काठमाडौं, असार ९ । नेपाल पत्रकार महासंघ केन्द्रीय निर्वाचन समिति–२०८१ ले यहि मिति २०८१।०३।०७ गते सार्वजनिक गरेको मतदाता नामावलीप्रति अनलाइन पत्रकार संघको गम्भीर ध्यानाकर्षण भएको…

स्विजरल्याण्डको लक्जरी ब्राण्ड बालीमा ४० प्रतिशत सम्म छुट
काठमाडौँ, असार ७ । स्विजरल्याण्डको लक्जरी ब्राण्ड बालीमा ४० प्रतिशत सम्म छुटको घोषणा गरिएको छ । १८५१ मा स्विजरल्याण्डमा जन्मिएको लक्जरी ब्राण्ड बालीको दबारमार्ग स्थित…

मिडिया काउन्सिल विधेयकका प्रावधानप्रति सरोकारवालाको गम्भीर असहमति : पुनर्लेखन गर्नुपर्ने माग
काठमाडौं, असार ६ । मिडिया क्षेत्रका विज्ञ तथा सरोकारवालाहरुले ‘मिडिया काउन्सिल’सम्बन्धी विधेयकका प्रावधानप्रति गम्भीर असहमति जनाएका छन् । नेपाल एफएम नेटवर्कले काठमाडौँमा गरेको मिडिया काउन्सिल…

४५ दिनमा ८६७ मिटर सडक ढलान; बर्षौदेखि काम हुन सकेको थिएन, थालेपछि ४५ दिनमा सकियो
काठमाडौँ, ३ असार। काठमाडौँ महानगरपालिकाको वडा नं. १६ चक्रपथ बाहिर ढुङ्गेधारादेखि ६८७ मिटर सडक ४५ दिनमा ढलान भएर सञ्चालनमा आएको छ । ढुङ्गेधारादेखि नर्सरी चोकसम्मको…

हर्मोन क्लिनिक सञ्चालन गर्न अमेरिकी अनुदान लिएको खुलासा
काठमाडौं , ज्येष्ठ ३१ । २०७८ माघमा परिवार नियोजन सङ्घले छलफल ग¥यो काभ्रेको धुलिखेलमा। लिङ्ग परिवर्तनको कानुनी व्यवस्थाका लागि लबिङ गर्न वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलाई…

अभियन्ता तथा व्यवसायी दयानिधि सापकोटा लण्डनमा सम्मानित
काठमाडौं, ज्येष्ठ ३०। बेलायत लेस्टरका एकजना सफल नेपाली व्यवसायी दयानिधि सापकोटा लण्डनमा सम्मानित भएका छन् । लण्डनबाट सन्चालित अनलाइन मिडिया साउथ एसिया टाइमले शनिबार एक…

नक्साल ढुङ्गेधारा पुनरुत्थान हुँदै : पानीको निकास थुन्नेलाई जरिवाना तिराएर त्यही जरिवानाबाट निकास खोलियो
काठमाडौँ, ज्येष्ठ २९ । नन्दीकेशर बगैँचा परिसरमा रहेको नक्साल ढुङ्गेधारा (गाःहिटी) पुनरुत्थानमा समस्या पहिचानको चरण सकिएको छ । पानीको मुहान खोज्ने, निकास खोज्ने र भौतिक…

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय भित्र स्वार्थका लागि गठित समूह सक्रिय, पारदर्शिताको कुरा उठाउँदा जागिर चट
काठमाडौं, जेष्ठ २८ । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय भित्र स्वार्थका लागि गठित समूह सक्रिय भएको पाइएको छ । पहिलो पटक संवैधानिक अधिकार प्राप्त गरेको…

लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ जे : बागमती एरियाका लायन्स क्लब अफिसर्सलाई विशेष प्रशिक्षण
काठमाडौं, जेठ २१ । लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ जे को बागमती एरियामा रहेका क्लब अफिसर्सहरुको स्कुलिङ कार्यक्रम सम्पन्न भएको छ । काठमाडौंमा आयोजित एक दिने…

‘समतामूलक समाज’ निर्माणका लागि प्राप्त उपलब्धीको व्यवहारिक प्रयोग र संस्थागत विकास आवश्यक
काठमाडौँ, जेठ २१, । ‘समतामूलक समाज निर्माण’ का लागि विभिन्न कालमा भएका राजनीतिक, सामाजिक तथा सांस्कृतिक आन्दोलनबाट प्राप्त भएको उपलब्धीलाई संस्थागत गर्न र प्रयोग बढाउन…

नेपाल पत्रकार महासंघको एसोसिएट संस्था नेपाल पत्रकार मञ्चका सदस्य बल्लभ भण्डारीको उपचारको क्रममा निधन
काठमाडौं । नेपाल पत्रकार महासंघको एसोसिएट संस्था नेपाल पत्रकार मञ्चका सदस्य बल्लभ भण्डारीको उपचारको क्रममा ललितपुरको जावलाखेलस्थित ब्लड अस्पतालमा ६० वर्षको उमेरमा निधन भएको छ…

साहित्यको माध्यमबाट महिला, बालबालिका तथा विश्व वातावरण संरक्षणको पक्षमा काम गर्न सकिन्छः मन्त्री चौधरी
काठमाडौँ, १४ जेठ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले साहित्यको माध्यमबाट महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको अधिकार एवं विश्वको वातावरण संरक्षणको पक्षमा…