विविध

मदिरा बिक्री वितरण र १६ वर्षमुनिका बालबालिकालाई मोबाइल प्रयोगमा रोक

लहान, १९ माघ ।  अबदेखि सिरहाको कल्याणपुर नगरपालिकाको तीनवटा वडामा मदिरा बिक्री वितरण र भोजपुरी भाषाका अश्लील खालका गीत बजाए सम्बन्धित वडा कार्यालयले जरिवाना गर्ने भएको छ । साथै...

लायन्स क्लबद्वार असाहय बालबालिकालाई सहयोग

दमक,१७ माघ । दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले नगरभित्र रहेका असाहय तथा अति बिपन्न परिवार कोहि आर्थिक अभावले उपचार नपाएको तथा समस्यामा रहेको भए त्यस्ताको उद्धार गर्न नगरपालिका तयार...

सेवा विस्तार गर्दै साझा यातायात

ललितपुर, १८ माघ । साझा यातायातले २९ वटा बस थप गर्ने भएको छ । उपत्यकाभित्र चल्ने र बाहिरका लागि समेत गरेर २९ वटा नयाँ बस ल्याउन लागिएको कामु प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेयले...

हचुवामा शहीद घोषणाले सच्चा शहीदप्रति अपमानः प्रमुख शाक्य

काठमाडौँ, १३ माघ ।  शहीद सप्ताहको दोस्रो दिन आज काठमाडौँ महानगरपालिकाले धर्मभक्त माथेमाप्रति श्रद्धाञ्जलिको कार्यक्रम गरेको छ । आजकै दिन धर्मभक्त माथेमाले अमरत्व प्राप्त गर्नुभएको...

नारायणगढ–मुग्लिन सडकमा यातायात रोकेर काम गरिने

 चितवन, १३ माघ । नारायणगढ–मुग्लिन सडकखण्डमा रातमा सवारी रोकेर गरिएको काम प्रभावकारी हुन नसकेपछि आजदेखि अपराह्न सवारी .साधन रोकेर काम गरिने भएको छ । रातिभन्दा दिउँसोमा कामको प्रगति...

बाँदरमुढे घटनाका ३८ जना शहीद घोषित

काठमाडौँ, ११ माघ । सरकारले चितवनको बाँदरमुढे घटनामा मारिएका ३८ जनालाई शहीद घोषणा गरेको छ । प्रधानमन्त्रीको निवास बालुवाटारमा आज बेलुका बसेको मन्त्रिपरिषद् बैठकले विसं २०६२ जेठ २३ गते...

घर वनाउँदै हुनुहुन्छ ? अब एसएमएसबाटै जानकारी

काठमाडौँ, ११ माघ । काठमाडौँ महानगरपालिकाले भवन इजाजतसम्वन्धी सेवाग्राहीको सूचना मोबाइल सन्देश (एसएमएस)बाटै दिन थालेको छ । सेवालाई छिटो छरितो र प्रभावकारी वनाउन उक्त सेवा शुरु गरिएको...

मालिका केशरीको सुवर्णलता सार्वजनिक

काठमाडौं, ८ माघ । युवा उपन्यासकार मालिका केशरीद्वारा लिखित सुवर्णलता सार्वजनिक गरिएको छ । काठमाडौंको प्रज्ञा भवनमा आयोजित कार्यक्रममा उपन्यास सुवर्णलताको साहित्यकार सरुभक्त र प्राज्ञ...

ट्रक र टिपरले दुर्घटना बढाएपछि टाइम कार्ड लागू

चितवन, ८ माघ । राजमार्गमा चल्ने ट्रक र टिपरले बढी दुर्घटना गराएपछि जिल्लाको भरतपुरदेखि मकवानपुरको मनहरीसम्म ‘टाइम कार्ड’ लागू गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले...

अमेरिकामा नेपालीको हत्या

वाशिङटन डिसी, ८ माघ । अमेरिकाको टेक्सास राज्यको स्टोरमा काम गर्दै आएका ३५ वर्षीय मनिष पाण्डेको शनिबार राति बन्दुकधारीले आक्रमण गरी हत्या गरेका छन् । टेक्सासको ब्रोडवे ब्लुबर्ड नजिकको...