Category: विविध

सन् २०१८ का विश्व चर्चित दश घटना

सन् २०१८ का विश्व चर्चित दश घटना

काठमाण्डौ । वर्ष सन् २०१८ मा पनि अमेरिकाको चर्चा र भूमिका धेरै देखियो भने अन्य देशका विभिन्न घटनाहरु पनि विश्वव्यापी भए । वर्षभरीका चर्चित मुख्य…

मानवीय क्षतिका दृष्टिले वर्ष २०१८

मानवीय क्षतिका दृष्टिले वर्ष २०१८

काठमाडौँ । सन् २०१८ मानवीय क्षतिका दृष्टिले नेपाल र नेपालीका दुःखद वर्ष बन्न पुग्यो । विमान दुर्घटनासँगै यही वर्ष भ्रमणमा हिँडेका सहकारीकर्मी, विद्यार्थी, काम विशेषमा हिँडेका…

नेपाल पत्रकार महासंघले ग¥यो कश्मीरका पत्रकारसंग अन्र्तक्रिया

नेपाल पत्रकार महासंघले ग¥यो कश्मीरका पत्रकारसंग अन्र्तक्रिया

काठमाडौं । नेपाल पत्रकार महासंघ र प्रेस काउन्सिल नेपालको संयुक्त आयोजनामा द्वन्द्व र पत्रकारिता विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा नेपाल पत्रकार…

प्राज्ञ नियुक्तिप्रति असन्तुष्टि

प्राज्ञ नियुक्तिप्रति असन्तुष्टि

काठमाडौँ  । जनसांस्कृतिक महासङ्घ, नेपाल सहित सात सङ्गठनले नेपाल प्रज्ञा–प्रतिष्ठानको नियुक्तिप्रति असन्तुष्टि जनाएका छन् । महासङ्घका अध्यक्ष सरल सहयात्रीसहित अखिल नेपाल लेखक सङ्घ, अखिल नेपाल जनकलाकार…

राष्ट्रिय जलवायु सम्मेलन हुने

राष्ट्रिय जलवायु सम्मेलन हुने

काठमाडौँ । जलवायु परिर्वतनका कारण र असरबारे देशभरका जनप्रतिनिधिलाई बुझाउने र त्यसबाट बच्न अनुकूलन बनाउने उद्देश्यका साथ ‘राष्ट्रिय जलवायु सम्मेलन–२०७५’ हुने भएको छ । जिल्ला…

जहिले पनि प्रतिपक्ष जस्तो नहुनुस्– सभामुख महरा

जहिले पनि प्रतिपक्ष जस्तो नहुनुस्– सभामुख महरा

काठमाडौँ  । सभामुख कृष्णबहादुर महराले संसद्भित्र भएका सम्पूर्ण जीवन्त छलफललाई जनतासमक्ष पु¥याउन प्रभावकारी भूमिका खेल्न पत्रकारलाई सुझाव दिनुभएको छ । संसदीय मामिला पत्रकार समाजका नवनिर्वाचित पदाधिकारीलाई…

जापानको श्रम बजारमा नेपालीलाई अवसर

जापानको श्रम बजारमा नेपालीलाई अवसर

काठमाडौँ । जापान सरकारले नेपाली कामदारलाई आफ्नो श्रम बजारमा सेवाको अनुमति दिने भएको छ । केही समयअघि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आफ्ना जापानी समकक्षीसँगको भेटवार्तामा नेपाली श्रमिकलाई…

क्रिश्चियन धर्मको प्रचारमा बालबालिका प्रयोग

क्रिश्चियन धर्मको प्रचारमा बालबालिका प्रयोग

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा पछिल्लो समय धर्म प्रचारमा बालबालिकाकोे प्रयोग बढ्दै गएको पाइएको छ । विद्यालय उमेरका बालबालिकालाई बनेपा नपा–८ स्थित बेतानी चर्चले क्रिश्चियन धर्मको प्रचारमा प्रयोग…

मौलिक संस्कृतिलाई पर्यटकीय आकर्षणका रुपमा विकास गर्नुपर्छ : प्रम ओली

मौलिक संस्कृतिलाई पर्यटकीय आकर्षणका रुपमा विकास गर्नुपर्छ : प्रम ओली

काठमाडौँ । प्रधानमन्त्री केपी  शर्मा ओलीले नेपालको मौलिक संस्कृतिलाई पर्यटक आकर्षण गर्ने पर्वका रुपमा विकास गर्नुपर्ने बताउनुभएको छ । किराँत धर्मावलम्बीको चाड उधौली तथा चासोक तङनामका…

सम्पर्कविहीन नेता भारत पुगेको जानकारी

सम्पर्कविहीन नेता भारत पुगेको जानकारी

भद्रपुर । प्रहरीले हिजो बिहान ९ बजेदेखि सम्पर्कविहीन रहेका नेकपा मेची नगरका नेता दीपक भण्डारी भारततिर गएको पत्ता लगाएको छ । काँकरभिट्टा नाकाको सिसी क्यामेराको…

दुई सातादेखि भोजपुर–विराटनगर उडान अवरुद्ध

दुई सातादेखि भोजपुर–विराटनगर उडान अवरुद्ध

भोजपुर । तराईको मौसम बिग्रेका कारण नेपाल वायु सेवा निगमको भोजपुर–विराटनगर हवाई सेवा अवरोध भएको छ । मौसममा खराबी आएपछि करीब १५ दिनबाट उडान हुननसकेको नेपाल…