Category: विविध

दोलखामा ४.६ रेक्टरको परकम्प

दोलखामा ४.६ रेक्टरको परकम्प

काठमाडौँ, १८ फागुन । दोलखामा आज ४.६ रेक्टर स्केलको गोरखा भूकम्पको परकम्प गएको छ । जिरी नजिकको श्यामा भन्ने स्थानको आसपास केन्द्रबिन्दु भई बिहान १० बजेर…

जनकपुरमा होली भोलि

जनकपुरमा होली भोलि

जनकपुरधाम, १८ फागुन ।  सद्भाव, उमंग, प्रसन्नता र रङको पर्व होरी९होली० जनकपुरधाम क्षेत्रमा भोलि मनाइने भएको छ । मिथिलाञ्चलको महाकुम्भ मानिएको १५ दिने मिथिला माध्यमिकी परिक्रमा…

हर्षोल्लासपूर्ण रुपमा होली मनाइयो

हर्षोल्लासपूर्ण रुपमा होली मनाइयो

काठमाडौँ, १७ फागुन । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइयो । वसन्त ऋतुको आगमनसँगै आपसी…

होलीमा मुग्लिन सडक दुई दिन बन्द नगरिने

होलीमा मुग्लिन सडक दुई दिन बन्द नगरिने

रत्ननगर, चितवन, १७ फागुन । होली पर्वका कारण नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि दुई दिन बन्द नगरिने नारायणगढ–मुग्लिन सडक आयोजनाले जनाएको छ । आज फागुन १७ र १८…

शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिकी होलिका मारिएको उपलक्ष्यमा  मनाइने होली : फागु पूर्णिमा

शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिकी होलिका मारिएको उपलक्ष्यमा  मनाइने होली : फागु पूर्णिमा

काठमाडौँ, १७ फागुन । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व बिहीबार हिमाली एवम् पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी…

वैद्य र विप्लव समूहबीच कार्यगत एकता, चारबुँदे सहमति

वैद्य र विप्लव समूहबीच कार्यगत एकता, चारबुँदे सहमति

रत्ननगर, चितवन, १६ फागुन । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) र नेत्रविक्रम चन्द, ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी चितवनबीच कार्यगत एकता भएको छ । मंगलबार…

नेपाल र रुसको सम्बन्ध थप प्रगाढ बनाउन प्रधानमन्त्री प्रतिबद्ध

नेपाल र रुसको सम्बन्ध थप प्रगाढ बनाउन प्रधानमन्त्री प्रतिबद्ध

काठमाडौँ, १५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र रुसबीचको सम्बन्ध थप प्रगाढ बनाउनुपर्नेमा जोड दिनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीलाई भेट्न आएको रसियाको…

रेशमलाललाई पुर्पक्षका लागि कैलाली कारागारमा पठाउन आदेश

रेशमलाललाई पुर्पक्षका लागि कैलाली कारागारमा पठाउन आदेश

धनगढी, १४ फागुन । जिल्ला अदालत कैलालीले टीकापुर घटनाको मुख्य अभियुक्त रेशमलाल चौधरीलाई पुर्पक्षका लागि थुनामा राखेर मुद्दाको प्रक्रिया अगाडि बढाउन आदेश दिएको छ । जिल्ला…

गुगल, फेसबुकसहित विश्वभरका १ हजार प्रतिनिधि काठमाडौमा, सुरु भयो एप्रिकट २०१८

गुगल, फेसबुकसहित विश्वभरका १ हजार प्रतिनिधि काठमाडौमा, सुरु भयो एप्रिकट २०१८

काठमाडौं, १४ फागुन । एशिया प्यासिफिक इन्टरनेट समिट (एप्रिकट २०१८) मा सहभागी हुन विश्वभरबाट १ हजारभन्दा बढी प्रतिनिधि यतिखेर काठमाडौंमा भेला भएका छन् । सम्मेलनमा ६५…

स्वेच्छिक अवकाशका लागि निवेदन दर्ता

स्वेच्छिक अवकाशका लागि निवेदन दर्ता

काठमाडौँ, १४ फागुन । करिब चार हजार निजामती कर्मचारीले स्वेच्छिक अवकाशका लागि निवेदन दिएका छन् । सामान्य प्रशासन मन्त्रालयले संघ, प्रदेश र स्थानीय तहमा समायोजन हुन…

अदालतको आदेशका कारण बढी समय थुनामा राखेमा क्षतिपूर्ति दिनुपर्ने

अदालतको आदेशका कारण बढी समय थुनामा राखेमा क्षतिपूर्ति दिनुपर्ने

काठमाडौँ, १३ फागुन ।  सर्वोच्च अदालतले आफ्नै आदेशका कारण बढी अवधि थुनामा बिताउन बाध्य व्यक्तिलाई दैनिक रु ३०० का दरले क्षतिपूर्ति दिन सरकारका नाममा आदेश…

जापानको सहयोगमा सूर्यविनायक–धुलिखेल सडक अब आठ लेन बन्ने

जापानको सहयोगमा सूर्यविनायक–धुलिखेल सडक अब आठ लेन बन्ने

भक्तपुर, १० फागुन । अरनिको राजमार्गअन्तर्गत १५ किलोमिटर लामो सूर्यविनायक–धुलिखेल सडकखण्ड अब आठ लेन बन्ने भएको छ । सडक आठ लेनको बन्ने भएपछि सडक विभागले आज भक्तपुरको…