
मन्त्री बनाउँदा आफूखुसी निर्णय गरेको बिषयमा सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलबीच चर्काचर्की
काठमाडौं । नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलबीच चर्काचर्की बहसपछि बैठक भाँडिएको छ। सभापति देउवाले सिंहदरबारस्थित पार्टीको संसदीय दलको भवनमा बोलाएको…




