समाचार

कर्मचारी अभाव समस्या पन्ध्र दिनभित्र अन्त्य : मन्त्री पण्डित

नुवाकोट, ३० चैत ।संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले अबको पन्ध्र दिनभित्र सबै प्रदेश र स्थानीय तहमा आवश्यक कर्मचारी परिचालन गरिने बताउनुभएको छ । जिल्ला समन्वय...

शिक्षा नै प्रकृतिप्रदत्त स्रोतसाधनबाट पूर्णलाभ लिने साँचो : प्रधानमन्त्री

उत्तराखण्ड, भारत, २५ चैत ।  प्रधानमन्त्री केपी शर्मा ओलीले प्रकृतिप्रदत्त स्रोतसाधनबाट पूर्णरुपमा लाभ लिने साँचो नै शिक्षा हो भन्नुभएको छ । प्रधानमन्त्री ओलीले उक्त कुरा भारतको...

प्रम ओलीलाई मानार्थ विद्यावारिधिको उपाधि

उत्तराखण्ड, भारत, २५ चैत । भारतको तीनदिने राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत, उत्तराखण्ड राज्यस्थित गोविन्दबल्लभ पन्त कृषि तथा प्रविधि विश्वविद्यालयले आज...

संघीय संरचनाका कामलाई चुस्त बनाइने : मन्त्री पण्डित

पाल्पा, २४ चैत  । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले काम नगर्ने राष्ट्रसेवक कर्मचारीलाई दण्डित गर्ने बताउनुभएको छ । उहाँले काम गर्ने कर्मचारीलाई पुरस्कृत गर्ने...

विप्लवका गतिविधि गैरराजनीतिक र अतिवादी : गृहमन्त्री थापा

चितवन, २४ चैत ।गृहमन्त्री रामबहादुर थापाले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको माओवादीले गरिरहेका क्रियाकलापलाई अतिवादी भन्दै त्यसका विरुद्ध सरकार कडा भएर लाग्ने चेतावनी दिनुभएको छ...

प्रम ओलीको भारतीय राष्ट्रपति र प्रमबीच भेटवार्ता

नयाँ दिल्ली, २४ चैत । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा यहाँ राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज महत्वपूर्ण भेटवार्ता गर्नुहुने भएको छ । भ्रमण...

युट्युबको कार्यालयमा गोली चल्यो, गोली हान्ने महिलाद्वारा आत्महत्या

सान ब्रुनो, संयुक्तराज्य अमेरिका २१ चैत । उत्तरी अमेरिकी राज्य क्यालिफोर्नियामा रहेको युट्युबको प्रधान कार्यालयमा मङ्गलबार अबेर रातितिर गोली चलेको छ । एकजना महिलाले त्यहाँ कार्यरत...

प्रमको भारत भ्रमण स्वीकृत

काठमाडौँ, २० चैत ।  मन्त्रिपरिषद्को आजको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको मित्रराष्ट्र भारतको राजकीय भ्रमणलाई स्वीकृत गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले...

महाकालीमा पुल निर्माणको काम तीव्र

ओदाली, १९ चैत । महाकाली नदीमा पुल निर्माणको कामले तीव्रता पाएको छ । पुल निर्माणका लागि दुई साताअघि इटलीबाट रु आठ करोडको हाइड्रोलिक पाइल रिग मेशिन निर्माणस्थलमा ल्याइपु¥याइएको छ । उक्त...

दुवै सदनको संयुक्त बैठक चैत १५ गते

काठमाडौँ, १२ चैत ।  प्रतिनिधिसभा र राष्ट्रियसभाको पहिलो संयुक्त बैठक यही चैत १५ गते अपराह्न ४ बजे बस्ने भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख कृष्णबहादुर महराले दुवै सदनको बैठक चैत...