Home » स्पोर्ट-मनोरञ्जन » Page 11

स्पोर्ट-मनोरञ्जन

भट्टराईद्वारा निर्देशन चलचित्र ‘नरसिंहाः अवतारबाट महानायक हमालको कमब्याक

काठमाडौं, भाद्र १ । निर्देशक दिवाकर भट्टराईले निर्देशन गर्न लागेको फिल्म ‘नरसिंहाः अवतार’ मा कलाकारहरुको रोचक लाइनअप तयार हुने क्रम जारी छ । फिल्मका लागि अहिलेसम्म तीनजना मुख्य पात्रहरु...

मन्त्री चौधरीको अध्यक्षतामा अन्तर्राष्ट्रिय युवा दिवस मुल समारोह समिति घोषणा

काठमाडौं, साउन १७ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा ‘अन्तर्राष्ट्रिय युवा दिवस मूल समारोह समिति’ गठन भएको छ। आगामी साउन २८ गते हुने अन्तर्राष्ट्रिय युवा दिवस मनाउनका...

छैटौं नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुने, ४७ देशका १४२ चलचित्रहरु छनोट

काठमाडौं, साउन १६ । छैटौं अन्तर्राष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सव आयोजना हुने भएको छ । जनवरीको अन्तीम सातामा आयोजना हुने चलचित्र महोत्सवमा ४७ देशका २०४ चलचित्रहरुमध्ये १४२...

सूचना तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्रका लागि बोक्सी प्रथा ठूलो चुनौति हो’

काठमाडौं, साउन १६ । साहित्यकार तथा पत्रकार लोकमणि पौडेलको उपन्यास ‘अग्निदहन’ मा आधारित रहेर निर्माण गरिएको शिक्षामूलक सामाजिक फिल्म ‘अग्नीदहन’को फस्टलुक सार्वजनिक भएको छ । राजधानीमा...

अभिनेता नाजिर हुसेन बने एमडब्लूसीको ब्राण्ड एम्बेसडर

काठमाडौं, साउन १०  ।  नेपाली ब्राण्ड मोबाइल वर्ल्ड क्यापिटल (एमडब्लूसी)काे ब्राण्ड एम्बेसडरमा नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता नाजिर हुसेन नियुक्त भएका छन् । एमडब्लूसीले...

एघारौँ अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ च्याम्पियनसिपमा नेपाललाई स्वर्ण पदक

काठमाडौं, साउन ८ । काजकस्थानमा सम्पन्न भएको एघारौँ अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ च्याम्पियनसिपमा नेपालले स्वर्ण पदक प्राप्त गरेको छ । १५ जुलाईदेखि १९ जुलाईसम्म सञ्चालन भएको...

’पैदल र पेडल मैत्री शहर’ भन्ने मुख्य नाराका साथ कोरा भक्तपुरमा हजारौं साइकलिस्टहरूको सहभागिता

भक्तपुर, साउन ४ । नेपाल इको प्यानलको मुख्य प्रायोजनमा कोरा भक्तपुर हुँदै नेपाल इको प्यानलको मुख्य प्रायोजन तथा साइकल कनेक्ट भक्तपुरको आयोजनामा आउँदो साउन ५ गते शनिबार कोरा भक्तपुर हुँदैछ...

अजिमा र ६ लैंगिक पहिचान वृत्तचित्र प्रिमियरको तयारीमा

काठमाडौं, श्रावण २ । ‘मातृसत्तामा समानता थियो, स्वतन्त्रता थियो । यौन हिंसा हुँदैनथ्यो । महिलालाई देवीको रूपमा पुजिन्थ्यो।’राजधानी काठमाडौं सहरका मन्दिरमा कुदिएका कलाकृतिले पनि यो...

बबिना भट्टराईको स्वरमा ’एउटा सानो घर’ सार्वजनिक

काठमाडौ, असार ३० । माया, प्रेममा ठुला ठुला आशा राखिन्न, मनको माया नै सबैभन्दा ठुलो हुन्छ अरु सबै कुरा गौण हुन्छन् । एउटा सानो घर चाहे त्यो झुपडी नै किन नहोस्, त्यहि घरमा फक्रन्छ माया अनि त्यहि...

पत्रकार अधिकारीलाई राष्ट्रिय पत्रकारिता पुरस्कार एवं सम्मान

काठमाडौंमा, असार ३० । ‘विराट म्युजिक एण्ड फिल्म अवार्ड’ को दोस्रो संस्करणमा पत्रकार गीता अधिकारीलाई पुरस्कार एवम् सम्मान गरिएको छ । काठमाडौंमा आयोजना भएको अवार्डको विशेष समारोहमा...