स्वास्थ्य

९ वटा वडामा कोविड १९ विरुद्धको खोप अभियान सञ्चालन हुने, खोप उपचार होइन, रोग लाग्नबाट बचाउने उपाय हो, यसलाई ग्रहण गरौँ — अधिकारी

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले साउन २१ गतेदेखि ९ वटा वडामा कोविड १९ विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ । यी वडामा आएको नतिजाका आधारमा थप कार्यक्रम तर्जुमा हुनेछ । यसका लागि आज...

युरोपमा फैलिएको नयाँ घातक भाइरस

लण्डन । पश्चिमी देशहरूको अगाडि नयाँ स्वास्थ्य संकट देखा परेको देखिन्छ । युरोपमा एक घातक भाइरस फैलिरहेको छ, जसका केसहरू चाँडै बेलायतमा पनि देखा पर्न सक्छन् । यसबारे विज्ञहरूले चेतावनी...

विपन्न, असहाय, बेवारिसे बिरामीका लागि कुल शय्याको दश प्रतिशत छुट्याउनु पर्ने व्यवस्था कार्यान्वयन गर्न प्रमुख साहद्वार ध्यानाकर्षण

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) ले मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतसँग भेट गरेर स्वास्थ्य उपचारमा उपलब्ध गराउनु पर्ने छुट...

हृदय रोगहरूको उपचारको मोडालिटीमा न्यूनतम इन्भेसिभ शल्यक्रियाले क्रान्तिकारी परिवर्तन गर्छ : डा. सिंह

हृदय रोगहरूको उपचारको मोडालिटीमा न्यूनतम इन्भेसिभ (कमचिरफार )शल्यक्रियाले क्रान्तिकारी परिवर्तन गर्दछ ः डा बलबीर सिंह, बरिष्ठ मुटु रोग बिशेषज्ञ, म्याक्स हस्पीटल, नयाँ दिल्ली
डाक्टर...

बालबालिका पत्ता लगाउन घरधुरी सर्वेक्षण हुने: छुटेका जत्ति सबैलाई बैशाख ३१ गते खोप दिइने

काठमाडौँ । नियमित खोप लगाउन छुटेका बालबालिका पत्ता लगाउन काठमाडौँ महानगरपालिकाले बैशाख २४ गतेदेखि ३० गतेसम्म घरधुरी सर्वेक्षण गर्ने भएको छ । स्वास्थ्य विभागका महाशाखा प्रमुख सजिना...

महानगरपालिकाको वडा ३ बाँसबारी क्लवको प्राङ्गणमा खुल्ला व्यायामशाला निर्माण

काठमाडौँ । बाँसबारीमा खुल्ला व्यायामशाला स्थापना भएको छ । नेपालका लागि पाकिस्तानी दूताबासको सहयोगमा काठमाडौँ महानगरपालिकाको वडा ३ ले बाँसबारी क्लवको प्राङ्गणमा खुल्ला व्यायामशाला...

कृतिम फोक्सो राखेर काठमाडौँको वायु प्रदुषण मापन सुरु : वायु प्रदुषण भएका १३१ देशमध्ये नेपाल १६ औँ स्थानमा

काठमाडौँ । काठमाडौँको वायु प्रदुषणको अनुभूत योग्य मापनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवेश द्वारमा एक जोडी कृतिम फोक्सो जडान गरिएको छ । विश्व स्वास्थ्य दिवसको अवसर पारेर...

भारतमा कोरोनाले गति लियो : २४ घण्टामा ६,०५० नयाँ केस पछिल्लो दिनहरुमा नयाँ केसहरू १३ प्रतिशतले बढोत्तरी

नयाँ दिल्ली । भारतमा कोरोना संक्रमितको संख्या लगातार बढिरहेको छ । शुक्रबार सार्वजनिक भएको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ५० जना कोरोना संक्रमित भेटिएका छन् । यो अघिल्लो दिन...

स्वास्थ्य सेवा प्रवर्धनका लागि बैङ्क र महानगरबिच समझदारी पत्रमा हस्ताक्षर

काठमाडौँ । स्वास्थ्य प्रवर्धन कार्यक्रम सञ्चालन गर्नका लागि काठमाडौँ महानगरपालिका र एनआईसी बैङ्क बिच समझदारी पत्रमा हस्ताक्षर भएको छ । महानगरका वडा नं. ५, ७, ८, १५ र २६ गरी ५ वटा स्वास्थ्य...

स्वास्थ्यजन्य फोहोर सिसडोल पु¥याउनेलाई ५० हजार रुपैयाँ जरिवाना: कामनपा 

काठमाडौँ । सिसडोल ल्याण्डफिल साइटमा चिकित्साजन्य हानीकारक फोहोर पु¥याउनेलाई काठमाडौँ महानगरपालिकाले ५० हजार रुपैयाँ जरिवाना गरेको छ । वडा ५ मा रहेको सुनौलो परिवार नेपालले स्वास्थ्य...