Uncategorized

छ छोरी जन्माएपछि महिला घर निकाला

जुम्ला ।  छोरी जन्माएको भन्दै जुम्लाकी एक महिला घर निकाला भएकी छन् । लगातार छ पटकसम्म छोरी जन्माएको भन्दै कनकासुन्दरी गाउँपालिका–६ लुड्कीकी झनमाया रोकाया गत कात्तिक महीनादेखि घर निकाला...

दाइजो लिनु र दिनु पाप हो–मुुसलमान समुदाय

विराटनगर  । दाइजोलाई हराम (अवैध) मानेका मुसलमान समुदायमा पछिल्लो समयमा दाइजो प्रथाले विकराल रूप लिँदै आएको छ । कुनै समयमा बिना लेनदेन आपसी सल्लाह र समझदारी हुने विवाह अहिले दाइजो प्रथाले...

विद्यार्थीद्वारा खाजा खर्च कटाएर आश्रमलाई सहयोग

दमक । दमक–३ स्थित अक्सफोर्ड बोर्डिङ स्कूलका विद्यार्थीले खाजा खर्च कटाएर मोरङको उर्लाबारीस्थित नमूना बालआश्रमलाई सहयोग गरेका छन् । स्कूलमा अध्ययनरत विद्यार्थीले मासिक रूपमा सङ्कलन...

अन्तर्राष्ट्रिय मैथिली सम्मेलन शुरु

जनकपुरधाम ।  ‘आफ्नो संस्कृति आफ्नो भेष, आफ्नो भाषा आफ्नो प्रदेश’ नारासहित सोह्रौँ अन्तर्राष्ट्रिय मैथिली सम्मेलन आजदेखि जनकपुरधाममा शुरू भएको छ । अन्तर्राष्ट्रिय मैथिली सम्मेलन र...

दाङ राम्री बस दुर्घटना : मृत्तक सबैको सनाखत

दाङ ।  तुलसीपुर–सल्यान सडकखण्डको राम्रीमा शुक्रबार भएको बस दुर्घटनामा ज्यान गुमाउने सबेको सनाखत भएको छ । सो दुर्घटनामा बस चालक घोराही उपमहानगरपालिका–३ का २६ वर्षीय मदन खत्री क्षेत्री...

सेनाद्वारा निर्माण भइरहेको द्रुतमार्गको प्रगति द्रुतगतिमा

काठमाडौँ । राष्ट्रिय गौरवको आयोजना काठमाडौँ–तराई/मधेश द्रुतमार्गको काम नेपाली सेनाले जिम्मा लिई काम गरिरहेकामा हालसम्मका कार्य सन्तोषजनक रुपमा अघि बढेको पाइएको छ । शुक्रबार...

प्राविधिक शिक्षाको विकासले नै राष्ट्र समृद्ध हुनसक्छ : मुख्यमन्त्री गद्दी

पर्सा । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले आउँदो माघ महीनादेखि प्रदेशभित्र जन्मिने सबै छोरीको बीमा गरिने घोषणा गर्नुभएको छ । उहाँले प्रदेश सरकारले थालनी थरेको “बेटी बचाइ...

राम्री दुर्घटनामा परी मृत्यु हुनेमध्ये बाह्रको सनाखत

दाङ ।  दाङको तुलसीपुर उपमहानगरपालिका–३ राम्रीमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या २३ पुगेको छ । जुम्ला कन्कासुन्दरी गाउँपालिका–५ का २० वर्षीय वीरेन्द्र कण्डराको आज बिहान...

करको दायरा वृद्धि गरिएको छ : अर्थमन्त्री

राँझा । अर्थमन्त्री डा युवराज खतिवडाले सरकारले करको दायरा वृद्धि गर्दै लगेको बताउनुभएको छ । आन्तरिक राजश्व कार्यालय नेपालगञ्जको नवनिर्मित भवनको यहाँ उद्घाटन गर्दै उहाँले सरकारले करको...

मध्यपश्चिम क्षेत्रको केन्द्रको रुपमा ‘हब’बन्दै दाङ

घोराही । मध्यपश्चिम क्षेत्रको केन्द्रको रुपमा रहेको दाङ जिल्ला पहाडी तथा तराईका जिल्लालाई जोड्ने सङ्गम स्थलको रुपमा रहेसँगै व्यापारिक केन्द्रको रुपमा विकास हुँदैछ । रुकुम, रोल्पा...