Uncategorized

प्रधानमन्त्री र पूर्व प्रधानमन्त्रीको नजरमा बजेट

बजेट व्यावहारिक : प्रधानमन्त्री केपी शर्मा ओलीले

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले प्रस्तुत गरेको बजेट समृद्ध नेपाल, सुखी नेपालीको अभियानलाई साकार पार्ने गरी आएको बताउनुभएको छ...

डोटी जीप दुर्घटनामा वडाध्यक्षसहित चारको मृत्यु

डडेल्धुरा, १५ जेठ । आज बिहान डोटी जिल्लाको सिलगढीबाट धनगढीतर्फ गइरहेको से१ज ३३० नं को जीप दुर्घटना हँुदा वडाध्यक्षसहित चार जनाको मृत्यु भएको छ । डोटी आदर्श गाउँपालिका–३ का वडाध्यक्ष...

लोकतान्त्रिक गणतन्त्र आए पनि अझै न्याय पाइएन

कञ्चनपुर, १५ जेठ । सशस्त्र द्वन्द्व उत्कर्षमा पुगेका बेला कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका १३ वर्षीय सुन्दर डगौरासहित तीन बालकलाई तात्कालिन संयुक्त सुरक्षा फौजले बिहानीको...

 गणतन्त्र दिवस : ‘खाद्य, आवास, कपडा, शिक्षा र स्वास्थ्य विकासको प्रस्थान विन्दु’

प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र नेपाली जनताको विजयको प्रतीक भएको बताउनुभएको छ । गणतन्त्र दिवस, २०७५ का उपलक्ष्यमा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै...

सन्दर्भ गणतन्त्र दिवस : गणतन्त्र र संघीयताबारे कर्णालीको बुझाइ

सुर्खेत, १५ जेठ  ।दश बर्ष अगाडि आज कै दिन २४० वर्ष लामो राजसंस्थाको इतिहास अन्त्य भएर नेपालमा गणतन्त्रको स्थापना भयो । यो दिनलाई जनताद्वारा शासन व्यवस्था सञ्चालन गर्ने दिनका रुपमा स्मरण...

परनिर्भरता घटाउन बाँझो जमीनको प्रयोगमा जोड

काठमाडौँ, १४ जेठ । आगामी पाँच वर्षभित्र कृषि क्षेत्रको परनिर्भरता घटाउन प्रक्षेपण गरिएको छ । आर्थिक वर्ष २०७५÷७६ का लागि जारी गरिएको आर्थिक सर्वेक्षणमार्फत सो प्रक्षेपण गरिएको हो । दाल...

बर्डफ्लुको सङ्क्रमण रोक्न उच्च सतर्कता

रुपन्देही, १४ जेठ ।चितवन र काठमाडौँमा बर्डफ्लुको सङ्क्रमण फेला परेपछि रुपन्देहीको नाकामा उच्च सतर्कता अपनाइएको छ । जिल्लाको सीमा क्षेत्र सुनौली, मर्चवार, धकधई, गजेडीलगायतका क्षेत्रमा...

कृषि विकास बैंकको सेवाप्रति जनप्रतिनिधिको गुनासो

चितवन, १४ जेठ । कृषि प्रधान देश नेपालमा कृषि विकास बंैकको सेवा प्रभावकारी हुन नसकेको भन्दै यहाँका जनप्रतिनिधिले गुनासो गरेका छन् । सेवा छिटो छरितो हुन नसकेको, अन्य बैंकको ब्याजदरभन्दा...

महाकालीमा साहसिक जलयात्राका लागि अध्ययन

कञ्चनपुर, १४ जेठ । भीमदत्त नगरपालिकाले महाकाली नदीमा साहसिक जलयात्रा (¥याफ्टिङ)का लागि सम्भाव्यता अध्ययनको कार्य गरेको छ । महाकाली नदीको त्रिशूलदेखि ब्रह्मदेवसम्म ¥याफ्टिङ सञ्चालन गर्न...

द्योग भन्दा सवारीसाधनबाट बढी वायु प्रदूषण

ललितपुर, १३ जेठ ।  काठमाडौं उपत्यकामा विभिन्न किसिमका उद्योगले भन्दा यातायातका साधनले वायु प्रदूषण बढी गराएका एक अध्ययनले देखाएको छ । वातावरण विभागले गरेको एक अध्ययनले उपत्यकाको वायु...