
लुम्बिनीलाई क्षेत्रीय आईटी हब बनाउने ‘डिजिटल लुम्बिनी’ गुरुयोजना सार्वजनिक
बुटवल । लुम्बिनी प्रदेशलाई एक सबल, सुरक्षित र समृद्ध क्षेत्रीय सूचना प्रविधि केन्द्र (IT Hub) को रूपमा रूपान्तरण गर्ने उद्देश्यका साथ तिलोत्तमा नगरपालिका शंकरनगरस्थित लुम्बिनी…

व्यावहारिक अभ्यास गराउने उद्देश्यले भक्तपुर मिबाछेँ स्थित एभरेस्ट इङ्लिस स्कुलमा विद्यालयस्तरीय निर्वाचन सम्पन्न
भक्तपुर । लोकतान्त्रिक मूल्य, मान्यता र निर्वाचन संस्कृतिको व्यावहारिक अभ्यास गराउने उद्देश्यले भक्तपुर–२, मिबाछेँस्थित एभरेस्ट इङ्लिस स्कुलमा विद्यालयस्तरीय निर्वाचन भव्य रूपमा सम्पन्न भएको छ। विद्यालयका…

अनलाइन भिसा सेवा प्लेटफर्म ‘ग्लोबल भिसा सेवा डटकम’ सञ्चालनमा
काठमाडौं । नेपालमै पहिलो पटक सञ्चालनमा ल्याइएको फुल–फ्लेज्ड अनलाइन भिसा सेवा प्लेटफर्म ‘ग्लोबल भिसा सेवा डटकम’ (GlobalVisaSewa.com) औपचारिक रूपमा सार्वजनिक गरिएको छ । काठमाडौंको ठमेलस्थित…

अटिजम : सही बुझाइ र सहयोगको आवश्यकता -ई. श्याम कुमार भट्टराई, मनोविद् एवं सिभिल इन्जिनियर
हाल नेपालमा अटिजम पहिचान भएका बालबालिकाहरूको संख्या बढ्दो रूपमा सतहमा आएको देखिन्छ। यसो हुनुमा अभिभावकहरूमा आएको चेतना एवं विभिन्न माध्यमबाट प्राप्त हुने जानकारीले भूमिका खेलेको…

अटिजम र सामाजिक सीपहरू बीचको सम्बन्ध र सामाजिक उत्तरदायित्व -डा. केदार कार्की
हरेक वर्ष, अप्रिल २ लाई विश्व अटिजम जागरूकता दिवसको रूपमा मनाइन्छ। अटिजम स्पेक्ट्रम डिसअर्डर (एएसडी) भएका बच्चाहरूलाई अभिभावकत्व प्रदान गर्नु आफैमा एक महत्त्वपूर्ण चुनौती हुन…

ग्राण्डि हस्पिटल र एवनको सामाजिक उत्तरदायित्व अन्तर्गतको कार्यक्रमामा आईविवी अष्ट्रेलियाको सहयोग
काठमाडौं । ग्राण्डि इन्टरनेशनल हस्पिटल, एक्टिभ उमन अफ नेपाल (एवन) र डाउन सिन्ड्रोम सोसाईटी को सहकार्यमा डाउन सिन्ड्रोम भएका बाल बालिकाको हेरचाह, स्वस्थ्य र शिक्षाका…

एभरेष्टमा बजारोन्मुख सीपमा अन्तरक्रिया
काठमाडौं । इन्जिनियरिङ विषयमा अन्तिम वर्षमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी पढाई सकिएपछि काम पाउन अथवा आफ्नै फर्म खोली काम गर्न के कस्ता बजारोन्मुख सीपहरू आवश्यक…

अध्ययनमा देखिएका विवादबारे कन्सल्टेन्सीलाई एकलौटी दोष नथोपर्न आग्रह
काठमाडौँ । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले वैदेशिक अध्ययनका क्रममा उत्पन्न हुने व्यक्तिगत कारणका आधारमा कन्सल्टेन्सीमाथि ‘ठगी’ जस्ता अभियोग लगाई धरपकड गर्नु कानुनी र व्यावसायिक…

संसारमा सबैभन्दा धेरै सुन कुन देशसँग छ ? को अगाडि, पछाडि, वा किनारमा ?
विश्वभरका केन्द्रीय बैंकहरूले विश्वव्यापी अस्थिरता, बढ्दो मूल्य र डलरमा निर्भरता घटाउन द्रुत गतिमा सुन जम्मा गरिरहेका छन् । यो केवल लगानी मात्र होइन, आर्थिक सुरक्षा…

एनएमसी र केसीसी विच रेडियोथेरापी सेवाका लागि समझदारी
काठमाडौं । क्यान्सर जस्तो घातक रोगको उपचारका लागि नेपाल मेडिकल कलेज (एनएमसी) र काठमाडौं क्यान्सर सेन्टर (केसीसी) विच सहकार्य भएको छ । एक औपचारिक कार्यक्रमका…

नेपालको पहिलो एआई–सञ्चालित एकीकृत डिजिटल इकोसिस्टम, स्थानीय अर्थतन्त्र र कनेक्टिभिटी रूपान्तरणतर्फ
काठमाडौं | ग्लोबल डायरी केवल सामाजिक सञ्जाल मात्र होइन, यो नेपालकै लागि निर्माण गरिएको एक पूर्ण डिजिटल इकोसिस्टम हो, जसले व्यक्ति, समुदाय र व्यवसायलाई एउटै…

महानगरपालिकाभित्र एचपीभी खोप सुरु : खोपबाट लाभ लिन महानगरपालिकाको अनुरोध
काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्र आज देखि एचपीभी भाइरस विरुद्धको खोप सुरु भएको छ । यो सेवा फागुन ६ गतेसम्म चल्नेछ । एच. पी. भी. का…