अर्थ-स्वास्थ्य

आयुर्वेद तथा वैकल्पिक चिकित्सा : साउनभरिमा केन्द्रबाट ७२० जनाले लिए, निःशुल्क आयुर्वेद औषधि

काठमाडौँ भाद्र १६ । काठमाडौँ महानगरपालिकाले आयुर्वेद तथा वैकल्पिक चिकित्सा केन्द्र सञ्चालन गरेर निःशुल्क आयुर्वेद औषधी वितरण गरिरहेको छ । ववरमहलमा वडा कार्यालय रहेको भवनको भुइँ तलामा...

स्वास्थ्य संस्थाजन्य फोहोर अनुगमन : नेशनल अस्पतालको फोहर व्यवस्थापन गएको वर्षभन्दा खराब,  संकलनमा रोक

काठमाडौँ, भाद्र १० । कलंकीका सञ्चालित नेपाल नेशनल हस्पिटलको जोखिमपूर्ण फोहर व्यवस्थापन गएको वर्षभन्दा अझ खराब देखिएको छ । काठमाडौँ महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले आजबाट सुरु...

मासु बिक्रीमा मिसमास ठगीधन्दा, कसरी गर्ने पहिचान ? —डा.केदार कार्की, वरिष्ठ पशु चिकित्सक

उच्च र महङ्गो मासुमा कम वा नचाहिने मासु मिलाउने वा प्रतिस्थापन गर्ने समान देखिने कम गुणस्तर वा गैर–परम्परागत स्रोतहरूद्वारा परम्परागत मासु प्रतिस्थापनलाई मासुको जालसाजी प्रतिस्थापन वा...

नेपाल इन्जिनियरिङ कलेज दुवाकोटमा सकियो प्रवेश परीक्षा

काठमाडौं, भाद्र १ । नेपाल इन्जिनियरिङ कलेज दुवाकोट चाँंगुनारायण भक्तपुरमा शनिबार प्रवेश परीक्षा भएको छ । दस जोड दुई (प्लस टु) उतीर्ण गरेका अन्डरग्राजुयट विद्यार्थीलाई कलेजमा स्नातक तहका...

घरेलु उद्योग प्रवर्द्धनमा सबै एक जुट हुनु पर्ने सरोकारवालाहरुको भनाई

भक्तपुर, भाद्र १ । घरेलु उद्योग प्रवर्द्धनमा सबै एक जुट हुनु पर्ने सरोकारवालाहरूले बताएका छन् । भादगाउँले कालो टोपी उद्योग सङ्घको प्रारम्भिक साधारण सभामा सरोकारवालाहरूले घरेलु तथा साना...

घट्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं, साउन ३१ । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य घटाएको छ । पेट्रोलमा प्रतिलिटर ५ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँले मूल्य घटाइएको निगमले जनाएको छ ।
यससँगै अब...

चरम लापरवाहीले विरामीको मृत्यु भएपछि किष्ट अस्पतालमा तनाब, आफन्तजन भन्छन् ‘यस्तो हस्पिटल बन्द होस्’

काठमाण्डौ, साउन २७ । ललितपुरको ग्वार्कोमा रहेको किष्ट शिक्षण अस्पतालमा २७ बर्षिय पथ्थरीको विमारीको अप्रेसनको क्रममा मृत्यु भएपछि तनाब उत्पन्न भएको छ । पाल्पा घर भएकी खुशी मगरको...

श्री पद्मको भौतिक अवस्थाको विषयमा गम्भीर भएर लाग्नु पर्ने मन्त्री खड्गी

भक्तपुर, साउन २५ । भक्तपुरको नै पहिलो विद्यालयको हालको अवस्था देख्दा आफूलाई निकै दुःख लागेको बागमती प्रदेशकी सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीले बताएका छन् । विद्यालयको अवलोकन गर्दै...

कक्षा ११ को छात्रवृत्ति : छात्रवृत्तिको दोस्रो मनोनय सूची (म्याचिङ् लिष्ट)  ४३७ जनाको नाम प्रकाशित 

काठमाडौँ, साउन १८ । कक्षा ११ र १२ का लागि लिइएको छात्रवृत्ति परीक्षाको दोस्रो मनोनय सूची (म्याचिङ् लिष्ट) मा ४३७ जनाको नाम प्रकाशित भएको छ । यी विद्यार्थीमध्ये ४१४ जनाको नाम पहिलो पटक...

कक्षा ११ को छात्रवृत्ति : छात्रवृत्ति नतिजा र निःशुल्क भर्ना सम्बन्धी गुनासो सुन्ने अधिकारीको नाम र सम्पर्क नंं सार्वजनिक

काठमाडौँ, साउन १४ । कक्षा ११ र १२ का लागि लिइएको छात्रवृत्ति परीक्षाको नतिजा र निःशुल्क भर्ना सम्बन्धी समस्या भए सहजीकरण गर्नका लागि काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले विद्यालय...