Home » विविध » Page 31

विविध

अभद्र व्यवहार गर्ने नगर प्रहरीलाई कारबाही : अभद्र व्यवहार निरुत्साहन गर्छौँ — नगर प्रहरी बल

काठमाडौँ । काठमाडौं महानगरपालिकाले विभिन्न समयमा सडक व्यापारीहरूसँग अभद्र र अमानवीय व्यवहार गर्ने नगर प्रहरीलाई कारबाही गरेको छ । महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी उपरीक्षक राजुनाथ...

दक्षिण एसियाली विश्वविद्यालय साउका प्राध्यापकहरूको निलम्बन खारेजी माग

दक्षिण एसियाली विश्वविद्यालय साउका प्राध्यापकहरूको निलम्बन खारेजी माग गर्दै विश्वका पाँच सयभन्दा धेरै प्राज्ञिक व्यक्तिले सार्कका परराष्ट्रमन्त्री र सार्क महासचिवलाई पत्र लेखेका...

२० बर्षमा सडक खुल्यो : अवरोध खोल्न प्रमुख साहबाट नेपाली सेनाका सेनापतिसँग छलफल

काठमाडौँ । नेपाली सेनाको स्वयम्भू बारुद खाना (जर्मन क्वाटर) को कम्पाउण्ड भित्रबाट मुल सडकसँग जोडिने सडक खुला भएको छ । जग्गा एकीकरण आयोजना सञ्चालनको २० बर्षे अवधिमा सडक खुल्न सकेको थिएन ।...

मुलुकका धेरै क्षेत्रमा वर्षाको सम्भावना, तराईमा हावाहुरी जोखिमको संभावना

काठमाडौं । बिहीबार रातिदेखि शनिबारसम्म देशका धेरैजसो क्षेत्रमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका...

पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

काठमाडौं । पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । आज दिउँसो सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका– ५ स्थित तीन नम्बर पुलमा सुख्खा पहिरो खसेर सडक अवरुद्ध भएपछि गन्तव्यमा...

उड्डयन प्राधिकरणलाई ज्येष्ठ ३ गते प्रकाशित सूचनाले दिएको अवधि पालना गर्न अनुरोध

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नेपाल उड्डयन प्राधिकरणलाई पत्र लेख्दै सिनामंगलको भवनको नक्सा गराउन अनुरोध गरेको छ । सहरी व्यवस्थापन विभागका प्रमुख सुरज शाक्यले लेखेको पत्रमा भवन...

सिन्धुलीमा कुल जगाउदै कार्की क्षेत्रीहरु

सिन्धुली । हराएको कुल र वंशको रक्षा गर्ने मुल उदेश्यले पछिल्लो समयमा सिन्धुली जिल्लामा कुल जगाउने कार्यमा मुडुला कार्की क्षेत्रीहरु क्रियाशिल हुन थालेका छन् । सिन्धुली जिल्लाको कमलामाई...

महनगरद्वारा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सिंहदरबारलाई पत्र

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले टुकुचा खोला र खोलाको बहाव क्षेत्र भित्र व्यक्तिका नाममा रहेको जग्गाको लगत कट्टा गर्नका लागि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय...

समस्यालाई यथावत राखेर व्यवस्थित र सुन्दर महानगर प्राप्त हुँदैन — प्रमुख साह

काठमाडौँ । सहरी व्यवस्थापनसँग सम्बन्धित यस अघिका समस्यालाई यथावत राखेर व्यवस्थित र सुन्दर महानगर प्राप्त नहुने भएकोले आफ्नो क्षेत्राधिकारभित्रको काम गर्ने काठमाडौँ महानगरपालिकाका...

भवन नक्सा अद्यावधिक गर्न ७ हजार बढी निवेदन, १ हजार ७३५ नक्सा स्वीकृत

काठमाडौँ । मापदण्ड भएका तर नक्सा स्वीकृत नगरी भवन निर्माण गरेका ७ हजार बढी निवेदकले काठमाडौँ महानगरपालिकामा नक्सा स्वीकृत गराउन निवेदन दिएका छन् । प्राप्त निवेदनमध्ये १ हजार ७३५ जनाको...