Home » विविध

विविध

महोत्तरीमा सेफ्टी ट्याङ्कीभित्र युवकको शव, चार जना नियन्त्रणमा

महोत्तरी । महोत्तरीको बलवा नगरपालिका–७, बनौटामा सेफ्टी ट्याङ्कीभित्र एक युवकको शव फेला परेको छ।
भंगाहा नगरपालिका–६ का अशोक कुमार वातरका २२ वर्षीय छोरा विवेक कुमार सरदारको शव...

सामुदायिक वनमा प्लास्टिकले बेरेर राखिएका ४ नाल भरुवा बन्दुक बरामद

प्यूठान । प्यूठानको माण्डवी गाउँपालिका–३ सल्लीकोटस्थित बासखोला सामुदायिक वनबाट प्रहरीले चार नाल भरुवा बन्दुक बरामद गरेको छ।
शुक्रबार दिउँसो करिब १२ः३० बजे प्रहरी चौकी देविस्थानबाट...

पाँचथरमा ४८ वर्षीय पुरुषको शंकास्पद मृत्यु, दुई जना पक्राउ

पाँचथर । पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आहाले सिरानमा ४८ वर्षीय इन्द्रकुमार दमाई मृत अवस्थामा फेला परेको घटनामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
भदौ २० गते भईन्द्र राईको पाखाबारीमा...

देवीघाटमा बाढीले बगाएको पुलको विकल्प तयार, अब खुल्दैछ यस्तो बाटो

नुवाकोट । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले पक्की पुल बगाएपछि अवरुद्ध बनेको नुवाकोटको देवीघाट क्षेत्रमा नेपाली सेनाले जडान सुरु गरेको एक्रो ब्रिजको काम हिजो सम्पन्न भएको...

हुम्लामा गाउँपालिका कार्यालयमा आगलागी, दुई जना पक्राउ

हुम्ला । ताँजाकोट गाउँपालिकाको कार्यालयमा आगलागी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार गत भदौ ७ गते राति करिब १ बजे ताँजाकोट गाउँपालिका–३ टाकुरेस्थित...

बारा र काठमाडौंमा छुट्टाछुट्टै सवारी दुर्घटना, दुई चालकको मृत्यु

काठमाडौं । बारा र काठमाडौंमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जना चालकको मृत्यु भएको छ।
बाराको जितपुरसिमरा उपमहानगरपालिका–७ छातापिप्रास्थित आर्मी ब्यारेक अगाडि पथलैया–वीरगञ्ज...

मकवानपुरमा १६२ किलो गाँजासहित दुई चालक पक्राउ

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका–९, भाबरबाट प्रहरीले १६२ किलो ७९४ ग्राम अवैध लागुऔषध गाँजासहित दुई जना चालकलाई पक्राउ गरेको छ।
विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मनहरीबाट...

स्रोत नखुलेको २१ लाख ६० हजार रुपैयाँसहित दुई जना पक्राउ

नवलपरासी । नवलपरासीमा स्रोत नखुलेको २१ लाख ६० हजार रुपैयाँ नगदसहित दुई जना पक्राउ परेका छन्।
प्रहरीले शंकास्पद अवस्थामा रहेको नगद रकमसहित दुई जनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान...

वृद्ध दम्पतीलाई बन्धक बनाएर डकैती गर्ने आरोपमा पाँच जनाको गिरोह पक्राउ

काठमाडौं । रामेछापमा वृद्ध दम्पतीलाई घरभित्रै बन्धक बनाएर गरगहना तथा नगद लुटपाट गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार २०८३ साल भदौ १८ गते राति करिब १२ बजे...

रसुवा बाढी अपडेट: मृतक १,३५५, करिब ५ हजार अझै बेपत्ता

काठमाडौं । भोटेकोशी बाढीपछि जारी खोज, उद्धार तथा राहत अभियानअन्तर्गत हालसम्म १ हजार ३ सय ५५ जनाको मृत्यु भएको तथ्यांक सार्वजनिक गरिएको छ। २०८३ साल भदौ २२ गते बिहान ११ बजेसम्मको...