Category: विविध

बन्द हडताल स्वीकार्य हुँदैन : वाइसिएल

बन्द हडताल स्वीकार्य हुँदैन : वाइसिएल

काठमाडौँ, २१ वैशाख । नेकपा (माओवादी केन्द्र)को सहायक संगठन वाइसिएल नेपालले एकाधिकार कायम गर्न पाउनु पर्ने मागसहित यातायात बन्दमा उत्रिएका समितिको रुट परमिट खारेज गर्न…

सेनाले एक हजार ४८ किलोमिटर सडक निर्माण ग¥यो

सेनाले एक हजार ४८ किलोमिटर सडक निर्माण ग¥यो

काठमाडौँ, २१ वैशाख ।  नेपाली सेनाले हालसम्म मुलुकका २६ सडक आयोजनाको निर्माण (ट्रयाक खोल्ने) कार्य सम्पन्न गरेको छ । नेपाली सेनाको विकास निर्माण निर्देशनालयका अनुसार ती…

मनसुनी गतिविधि सक्रियः अझै एक/दुई दिन बदली र वर्षा

मनसुनी गतिविधि सक्रियः अझै एक/दुई दिन बदली र वर्षा

काठमाडौँ, २० वैशाख ।  पूर्व मनसुनी वर्षा ‘प्री–मनसुनी’सक्रिय भएसँगै बाहिरी वायुको प्रभावका कारण एक सातादेखि नेपालमा मनसुनी गतिविधि बढेको छ । प्री–मनसुनसँगै बंगालको खाडीबाट आएको जलवास्पयुक्त…

अब श्रमिकले आन्दोलन गर्नु पर्दैन : प्रधानमन्त्री

अब श्रमिकले आन्दोलन गर्नु पर्दैन : प्रधानमन्त्री

काठमाडौँ, २० वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा वाम गठबन्धनको सरकार बनेकाले अब श्रमिकले आफ्नो हकअधिकारका लागि आन्दोलन गर्नु नपर्ने बताउनुभएको छ । नेपाल ट्रेड…

विश्व प्रेस स्वतन्त्रता दिवसमा प्रभातफेरी

विश्व प्रेस स्वतन्त्रता दिवसमा प्रभातफेरी

काठमाडौँ, २० वैशाख  विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आज प्रभातफेरी निकालिएको छ । नेपाल पत्रकार महासंघको अगुवाइमा ‘शक्तिको निगरानी : मिडिया, न्याय र विधिको शासन’ भन्ने…

सुन तस्करी काण्डमा ६३ जना विरुद्ध मुद्दा दायर

सुन तस्करी काण्डमा ६३ जना विरुद्ध मुद्दा दायर

विराटनगर, १९ वैशाख । साढे तेत्तीस किलो सुनको तस्करी प्रकरण र सनम शाक्यको हत्या सम्बन्धमा आज ६३ जनामाथि जिल्ला अदालत मोरङमा मुद्दा दर्ता भएको छ…

मे दिवसमा प्रधानमन्त्रीको शुभकामना

मे दिवसमा प्रधानमन्त्रीको शुभकामना

काठमाडाँै, १८ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व मजदूर दिवसका अवसरमा विश्वभर छरिएर रहेका सम्पूर्ण नेपाली श्रमजीवीमा सुख, शान्ति, समृद्धि एवं श्रम अधिकार सुनिश्चितताको…

नारायणगढ–मुग्लिन सडकखण्ड पहिरो रोक्न तीव्रता दिइँदै

नारायणगढ–मुग्लिन सडकखण्ड पहिरो रोक्न तीव्रता दिइँदै

चितवन, १७ वैशाख ।  छिट्टै वर्षात् शुरु भएपछि नारायणगढ–मुग्लिन सडकमा पहिरो खस्न नदिनका लागि काम तीव्र रुपमा अघि बढाइएको छ । अधिकांश ठाउँमा भित्तो काटिएकाले माटो…

आजदेखि दर्शनका लागि खुन्नेछ केदारनाथ मंदिर

आजदेखि दर्शनका लागि खुन्नेछ केदारनाथ मंदिर

काठमाडौं, २९ वैशाख । भगवान शिवका १२ ज्योतिर्लिंहरु मध्य केदारनाथ को स्थान पांचौमा पर्छ । शिवपुराणका अनुसार यो स्थानमा कुनैबेला भगवान विष्णुका अवतार महातपस्वी नर…

अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन शुरु

अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन शुरु

रुपन्देही, १५ वैशाख । भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा आजदेखि अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन, २०१८ शुरु भएको छ । गोष्ठीको उद्घाटन संस्कृति,पर्यटन तथा नागरिक उडडयनमन्त्री रवीन्द्र अधिकारीले…

शरणार्थी समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण

शरणार्थी समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण

दमक, १४ वैशाख । पूर्वमा शरणार्थी जीवन बिताउँदै आएका भुटानी शरणार्थीको एक टोलीले नेपाल सरकारका अधिकारीसँग भेट गरेर शरणार्थी समस्या समाधान गर्न आग्रह गरेका छन्…

चालु आवमा ७९५ बलात्कारका घटना दर्ता

चालु आवमा ७९५ बलात्कारका घटना दर्ता

काठमाडौँ, १३ वैशाख । नेपाल प्रहरीको तथ्याङ्कअनुसार चालू आवको फागुनसम्ममा प्रहरीमा ७९५ बलात्कारसम्बन्धी घटनाको उजुरी दर्ता भएको छ । अघिल्लो आवमा एक हजार १३१ वटा…