
श्रमको अवमूल्यन गर्ने सञ्चारगृहलाई बन्द गर्ने चेतावनी
काठमाडौं, ८ फागुन । नेपाल पत्रकार महासंघले महासंघका प्रतिष्ठान शाखाहरुमा विद्यमान समस्याहरुको बारेमा छलफल गर्न आज प्रतिष्ठान शाखाहरुको भेला आयोजना ग¥यो । सञ्चारग्रामस्थित महासंघको सभाहलमा…

काठमाडौं, ८ फागुन । नेपाल पत्रकार महासंघले महासंघका प्रतिष्ठान शाखाहरुमा विद्यमान समस्याहरुको बारेमा छलफल गर्न आज प्रतिष्ठान शाखाहरुको भेला आयोजना ग¥यो । सञ्चारग्रामस्थित महासंघको सभाहलमा…

काठमाडौ, ८ फागुन । विभिन्न तरिकाबाट यो देशका हरसंयन्त्र तथा निकायलाई कमजोर बनाउने, विवादमा ल्याउने र गरिमामय एवं संवेदनशील त्यस्ता निकायहरुप्रति नागरिकको आस्थामा कमिल्याउने खालका…

भद्रपुर, ७ फागुन । स्थानीय तहमा दलित समुदायका लागि लक्षित बजेट छुट्याउन कञ्जुस्याई गरेको जनप्रतिनिधिहरुले बताएका छन् । दलितका निम्ति बजेट छुट्याउन स्थानीय सरकारले विभेद…

दाङ, ७ फागुन । अचाक्ली धुलो उडेपछि नियन्त्रणको माग गर्दै यहाँका स्थानीयवासीले धुलो नियन्त्रणको माग गरेका छन् । उनीहरुले त्यसकालागि एक घण्टा चक्का जाम समेत…

काठमाडौँ, ६ फागुन । नेपाल पत्रकार महासंघले समानुपातिक विज्ञापन प्रणाली लागू गर्न सर्वोच्च अदालतले सरकारका नाममा दिएको अन्तरिम आदेशको स्वागत गरेको छ । पत्रकार महासंघ र…

काठमाडौँ, २९ माघ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले शिवरात्रि पर्वलाई लक्षित गरेर सवारी व्यवस्थापन योजना निर्माण गरेको छ । महाशाखाले भोलि पशुपतिनाथ मन्दिरमा दर्शन गर्न…

काठमाडौँ, २९ माघ । ज्येष्ठ नागरिकले वृद्धाभत्ता बढाउनुपर्नेमा जोड दिंदै आएका छन् । अहिले पाउँदै आएको रु दुई हजार भत्ता पुनरावलोन गरी महँगी र समयअनुसार बढाउनुपर्ने…

उदयपुर कटारी, २७ माघ । कटारी स्थित उदयपुर उद्योग बाणिज्य संघका उम्मेद्वार पुस्कर खड्का प्यानलले धार्मिक पुराणलाई आर्थिक सहयोग गरेको शुक्रबार जनाएको छ । कटारीको खोक्सा…

भद्रपुर, २७ माघ । भद्रपुर नगरपालिकाका प्रमुख जिवन कुमार श्रेष्ठले नागरिकको आर्थिक जीवनलाई सुधार गर्ने देखी स्वास्थ्य सुरक्षासम्मका योजनालाई निर्माणलाई रचनात्मक एवम् गुणस्तरिय बनाउने बताए…

काठमाडौ २५ माघ . राजधानीको पाकोस्थित आर.वि कम्प्लेक्समा सामान खरिद गर्न जाने जो कोहि ग्राहकको पनि त्यहाँस्थित पार्किङ शुल्क संकलनका लागि बसेका गार्डसंग ठाकठुक पर्नु…

काठमाडौँ, २५ माघ । सरकारले निर्धारण गरेको पत्रकारको मासिक न्यूनतम पारिश्रमिकबारे पुनरावलोकन गर्नुपर्नेमा जोड दिइएको छ । सूचना विभाग र न्यूनतम पारिश्रमिक निर्धारण समितिद्वारा यहाँ आयोजित…

काठमाडौँ, २४ माघ । पत्रकार प्रकाश ढकालमाथि समाचार संकलनका क्रममा प्रहरीले लाठी प्रहार गरी घाइते बनाएको घटनाप्रति नेपाल प्रेस युनियनले निन्दा गरेको छ । ‘नेपाल प्रेस…