Category: विविध

हचुवामा शहीद घोषणाले सच्चा शहीदप्रति अपमानः प्रमुख शाक्य

हचुवामा शहीद घोषणाले सच्चा शहीदप्रति अपमानः प्रमुख शाक्य

काठमाडौँ, १३ माघ ।  शहीद सप्ताहको दोस्रो दिन आज काठमाडौँ महानगरपालिकाले धर्मभक्त माथेमाप्रति श्रद्धाञ्जलिको कार्यक्रम गरेको छ । आजकै दिन धर्मभक्त माथेमाले अमरत्व प्राप्त गर्नुभएको काठमाडौं सिफल…

नारायणगढ–मुग्लिन सडकमा यातायात रोकेर काम गरिने

नारायणगढ–मुग्लिन सडकमा यातायात रोकेर काम गरिने

 चितवन, १३ माघ । नारायणगढ–मुग्लिन सडकखण्डमा रातमा सवारी रोकेर गरिएको काम प्रभावकारी हुन नसकेपछि आजदेखि अपराह्न सवारी .साधन रोकेर काम गरिने भएको छ । रातिभन्दा दिउँसोमा कामको…

बाँदरमुढे घटनाका ३८ जना शहीद घोषित

बाँदरमुढे घटनाका ३८ जना शहीद घोषित

काठमाडौँ, ११ माघ । सरकारले चितवनको बाँदरमुढे घटनामा मारिएका ३८ जनालाई शहीद घोषणा गरेको छ । प्रधानमन्त्रीको निवास बालुवाटारमा आज बेलुका बसेको मन्त्रिपरिषद् बैठकले विसं २०६२…

घर वनाउँदै हुनुहुन्छ ? अब एसएमएसबाटै जानकारी

घर वनाउँदै हुनुहुन्छ ? अब एसएमएसबाटै जानकारी

काठमाडौँ, ११ माघ । काठमाडौँ महानगरपालिकाले भवन इजाजतसम्वन्धी सेवाग्राहीको सूचना मोबाइल सन्देश (एसएमएस)बाटै दिन थालेको छ । सेवालाई छिटो छरितो र प्रभावकारी वनाउन उक्त सेवा शुरु…

मालिका केशरीको सुवर्णलता सार्वजनिक

मालिका केशरीको सुवर्णलता सार्वजनिक

काठमाडौं, ८ माघ । युवा उपन्यासकार मालिका केशरीद्वारा लिखित सुवर्णलता सार्वजनिक गरिएको छ । काठमाडौंको प्रज्ञा भवनमा आयोजित कार्यक्रममा उपन्यास सुवर्णलताको साहित्यकार सरुभक्त र प्राज्ञ…

ट्रक र टिपरले दुर्घटना बढाएपछि टाइम कार्ड लागू

ट्रक र टिपरले दुर्घटना बढाएपछि टाइम कार्ड लागू

चितवन, ८ माघ । राजमार्गमा चल्ने ट्रक र टिपरले बढी दुर्घटना गराएपछि जिल्लाको भरतपुरदेखि मकवानपुरको मनहरीसम्म ‘टाइम कार्ड’ लागू गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय…

अमेरिकामा नेपालीको हत्या

अमेरिकामा नेपालीको हत्या

वाशिङटन डिसी, ८ माघ । अमेरिकाको टेक्सास राज्यको स्टोरमा काम गर्दै आएका ३५ वर्षीय मनिष पाण्डेको शनिबार राति बन्दुकधारीले आक्रमण गरी हत्या गरेका छन् । टेक्सासको…

‘जनअधिकार संस्थागत गर्नेतर्फ सबैको ध्यान जानु जरुरी’

‘जनअधिकार संस्थागत गर्नेतर्फ सबैको ध्यान जानु जरुरी’

बुटवल, ७ माघ ।  प्रदेश नं ५ का प्रदेश प्रमुख उमाकान्त झाले आज यहाँ पदबहाली गर्नुभएको छ । उहाँले रुपन्देही व्यापार संघको सचिवालयमा स्थापित प्रदेश प्रमुखको…

‘संविधान कार्यान्वयनका लागि दलहरु एकजुट हुनुपर्छ’

‘संविधान कार्यान्वयनका लागि दलहरु एकजुट हुनुपर्छ’

काठमाडौँ, ६ माघ । विभिन्न राजनीतिक दलका नेताहरुले संविधान पूर्ण कार्यान्वयनका लागि दलहरु एकजुट हुनुपर्ने बताएका छन् । दिशानिर्देश प्रेस क्लबले आज यहाँ आयोजना गरेको ‘भेदभावपूर्ण…

परीक्षा पास भएका डेढ लाख सेवाग्राहीले पाएनन् ‘स्मार्ट कार्ड’

परीक्षा पास भएका डेढ लाख सेवाग्राहीले पाएनन् ‘स्मार्ट कार्ड’

ललितपुर, ६ माघ । यातायात विभागअन्तर्गतको वाग्मती अञ्चल कार्यालयबाट सवारी अनुमतिपत्र (लाइसेन्स)को परीक्षामा पास भएर राजस्व बुझाएका डेढ लाख सेवाग्राहीले स्मार्ट सवारी चालक प्रमाणपत्र कार्ड…

घरदैलोमा सिंहदरबार पुग्दा पनि सास्ती

घरदैलोमा सिंहदरबार पुग्दा पनि सास्ती

दुनै, डोल्पा, ६ माघ ।  सिंहदरबारको अधिकार घरदैलोमा भन्ने कुरा डोल्पाली जनताको हकमा भने लागू हुन सकेको छैन । विकट हिमाली जिल्ला डोल्पामा काम परेका बेला…