Home » Sample Page

Sample Page

सिन्धुली बोलेरो दुर्घटनामा ५ को मृत्यु

सिन्धुली । फिक्कल गाउँपालिका –२ चण्डीभञ्ज्याङमा डबलक्याप बोलेरो दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ । अन्य नौ जना घाइते भएका छन् । दुर्घटनामा फिक्कल –२ निवासी ५५ वर्षीया तिलमाया...

सुदूरपश्चिम प्रदेशसभा बैठक : मृतकका परिवारलाई राहत दिन माग

धनगढी । सुदूरपश्चिम प्रदेशसभाको आजको बैठकमा प्रदेशसभा सदस्यले डडेलधुरामा हालै भएको बस दुर्घटनामा मृत्यु भएका व्यक्तिका परिवारलाई राहत उपलब्ध गराउन सरकार र सदनको ध्यानाकर्षण गराउनुभयो...

युवालाई स्वरोजगार बन्न सरकारले सघाउँछ : मुख्यमन्त्री

हेटौँडा । राष्ट्रिय युवा परिषद्को आयोजनामा प्रदेश ३ का युवा उद्यमी तथा युवाका लागि परामर्शसम्बन्धी अन्तरक्रिया कार्यक्रम हेटौँडामा शुरु भएको छ । दुई दिनसम्म चल्ने अन्तरक्रिया...

हिमपातले एसइई तयारी कक्षा प्रभावित, विमानस्थल बन्द

डोल्पा। हिमाली जिल्ला डोल्पामा आज बिहानैदेखि भारी हिमपात शुरु भएको छ । हिमपातका कारण जिल्लाका विभिन्न विद्यालयमा एसइई परीक्षाको तयारी कक्षा लिइरहेका एक हजारभन्दा बढी विद्यार्थीको...

भेनेजुएला संकटबारे मोन्टेभिडियोमा अन्तर्राष्ट्रिय सम्मेलन

मोन्टेभिडिओ। भेनेजुएलामा जारी राजनीतिक संकट समाधानको लागि उरुग्वेको राजधानी मोन्टेभिडियो बिहीबार एक अन्तराष्ट्रिय स्तरको बैठक सुरु हुने भएको छ । त्यस वार्तामा भेनेजुएलाका वर्तमान...

विश्वभर आत्महत्याको दर घट्यो : अध्ययन

पेरिस । सन् १९९० यता विश्वभर नै एक तिहाईभन्दा बढीले आत्महत्याका घटनामा कमी आएको एक अध्ययनले देखाएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनमा आत्महत्या...

बैकिङ कारोवारका लागि सदरमुकाम आउनुपर्ने बाध्यता

दार्चुला । अपी हिमाल गाउँपालिका–२ का ललितसिह लोथ्याल र बिन्दु लोथ्याल उपभोक्ता समितिको बैंक खाता खोल्न दुई दिन लगाएर सदरमुकाम खलङ्गा आउनुभयो । साविकको घुसा गाविसबाट खलङ्गा आउन दुई दिन र...

विश्व बैंकको नयाँ अध्यक्षमा माल्पासको नाम मनोनयन

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी अर्थ विभागमा कार्यरत डेभिड माल्पासलाई विश्व बैंकको नयाँ अध्यक्षका लागि सिफारिस गर्नुभएको छ । विश्व बैंकको कार्यशैलीमाथि तिखा...

प्रतिरक्षा खर्चमा अमेरिका–दक्षिण कोरियाबीच सहमति

सियोल । दक्षिण कोरिया र संयुक्तराज्य अमेरिकाबीच कोरियामा तैनाथ अमेरिकी सेनाको खर्चको व्ययभार दुबै मुलुकले दामासाहीले व्यहोर्ने बारेमा नयाँ सहमति हुने भएको छ । दक्षिण कोरियाको सत्तारुढ...

उन्नाइस हजार सवारी चालक कारवाहीमा

चितवन । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा १९ हजार ७०० सवारी चालकलाई कारवाही गरेको छ । कारवाही पर्नेमा मादक पदार्थ सेवन गर्ने ३८५, क्षमताभन्दा बढी...