Home » Sample Page

Sample Page

बदली, वर्षा र हिमपात

काठमाडौँ । सुदूरपश्चिमबाट प्रवेश गरेको पश्चिमी वायुको न्यून चापीय प्रणालीका कारण मुलुकभर वर्षा र हिमपात शुरु भएको छ । जम्मुकाश्मिर हुँदै नेपाल प्रवेश गरेको मौसमको यो प्रणालीले...

बाजुरामा पुनः हिमपात

बाजुरा । एकसाता अघिदेखि हिमपात रोकिएर घाम लाग्न थालेकामा फेरि बुधबारबाट हिमपात शुरु भएको छ । हिमपात र वर्षातसँगै बढेको चिसोले यहाँको जनजीवन फेरि कष्टकर बनेकोे छ । बुधबार दिउँसोबाट...

राजनीतिक शुद्धीकरणमा डा भट्टराईको जोड

मेलम्ची । नयाँ शक्ति पार्टी नेपालका संयोजक तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले राजनीतिक शुद्धीकरणसहित आर्थिक वृद्धिदर सुधार्न सकेमा पाँच वर्षभित्र नेपालमा परिवर्तन सम्भव...

पार्टी नै लोकतान्त्रिकीकरण गरिनुपर्छ : डा भट्टराई

बनेपा । नयाँ शक्ति पार्टी नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले देशभित्र क्रियाशील पार्टी नै लोकतान्त्रिकीकरण गरिनुपर्ने बताउनुभएको छ । काभ्रेपलाञ्चोकको...

जापानी पत्रकारलाई यमन जान रोक

टोकियो । जापान सरकारले रिपोर्टिङका लागि युद्धग्रस्त यमन जान लागेका एक जना वरिष्ट पत्रकारको पासपोर्ट सरकारलाई बुझाउन आदेश दिएको छ । गत वर्ष सिरियामा विद्रोहीको कब्जाबाट एक जना जापानी...

गुण्डुको वडा कार्यालयमा अझै पुरानै प्रवृति

भक्तपुर । सूर्यबिनायक नगरपालिका–७ गुण्डुस्थित वडा कार्यालय अगाडि राखिएको नागरिक बडापत्र च्यात्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही नगरपालिकाका ३६ वर्षीय निशान...

लायन्स क्लब पर्लसिटिद्वारा व्हिलचियर र स्टेस्नरी सहयोग

दोलखा । लायन्स क्लब अफ काठमाडौ पर्लसिटिले गौरीशंकर गाव पालिका–८ खाराकासरी दोलखामा एक कार्यक्रमको आयोजना सम्पन्नगरि दुई विद्यालयका लगभग एकसय बालबालिहरुलाई कपी, पेन्सिल, ईरेजर, साप्नर...

सुदूरपश्चिमका पानी घट्ट लोप हुँदै

अमरगढी । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा रहेका पानी घट्ट लोप हुन थालेका छन् । केही वर्ष पहिले पर्याप्त मात्रामा प्रयोग हुने घट्ट अहिले लोप हुने अवस्थामा रहेका छन् । सुदूरका पहाडी...

नेपाली पर्यटकीय गन्तव्यबारे टर्कीमा प्रवद्र्धन

काठमाडौँ । नेपाली पर्यटकीय गन्तव्यबारे टर्कीमा प्रवद्र्धन गरिएको छ । पूर्वी भूमध्य अन्तर्राष्ट्रिय पर्यटन र यात्रा मेला (इएमआइटीटी)को २३आँै सस्ंकरणमा नेपालले टर्कीका दर्शकलाई विभिन्न...

क्रान्तिको एउटा चरण पूरा भयो : पूर्वप्रधानमन्त्री डा भट्टराई

रामेछाप । पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा बाबुराम भट्टराईले नेपाली समाजमा क्रान्तिको एउटा चरण पूरा भएको बताउनुभएको छ । उहाँले राजनीतिक क्रान्तिको यो चरणलाई...