Home » Sample Page

Sample Page

नगरप्रमुख थापाविरुद्धको रिट खारेज

बैतडी । दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्रसिंह थापाविरुद्ध गरिएको रिट उच्च अदालत दीपायलको महेन्द्रनगर इजलासले आइतबार खारेज गरेको छ । अदालतका मुख्य न्यायाधीश पवनकुमार शर्माको एकल...

रुकुमकोटमा प्रवेश निषेधाज्ञा

रुकुम (पूर्व  । सदरमुकाम रुकुमकोटमा प्रवेश निषेधाज्ञा आदेश जारी गरिएको छ । सदरमुकामको विवाद चुलिँदै गएपछि जिल्ला प्रशासन कार्यालय रुकुम (पूर्व)ले आइतबार साँझ ७ बजेदेखि अर्को आदेश जारी...

दक्षिणी क्यालिफोनियामा आँधीका कारण राजमार्ग अवरूद्ध, कैयौँ स्थान खाली गराइयो

लस एन्जेल्स, संयुक्त राज्य अमेरिका । अमेरिकाको दक्षिणी क्यालिफोर्नियामा शनिबार अत्यधिक बर्षासँगै शक्तिशाली आँधी आउँदा यस क्षेत्रका प्रमुख राजमार्गहरू आंशिक रूपमा अवरूद्ध बनेका छन्...

आर्थिक अवस्थाको ख्यालगर्न आन्दोलनकारीलाई सुडानका प्रधानमन्त्रीको आग्रह

खार्तुम । सुडानका प्रधानमन्त्री मुताज मुसाले आर्थिक अवस्थाको ख्याल गर्न सुडानी प्रदर्शनकारीहरुलाई आह्वान गर्नुभएको छ । खार्तुममा शनिबार आयोजित एक कार्यक्रममा उहाँले भन्नुभयो...

खप्तड घुम्न हेलिकप्टरको व्यवस्था

डोटी । सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तड घुम्नका लागि हेलिकप्टरको व्यवस्था गरिएको छ । डोटी चेम्बर अफ कमर्शले दीपालयमा आयोजना गर्न लागेको प्रादेशिक महोत्सवमा खप्तड घुम्न जाने...

बेपत्ता र सत्य निरुपण आयोगसम्बन्धी विधेयकमाथि विचार गरियोस् प्रस्ताव स्वीकृत

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (दोस्रो संशोधन) विधेयक, २०७५’ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले...

भेनेजुएमा सङ्कट समाधान प्रयास, मदुरोद्वारा निर्वाचन प्रस्ताव

काराकास । भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले यहाँको राजनीतिक सङ्कट समाधानको प्रयासस्वरुप समय अगावै निर्वाचनको प्रस्ताव गर्नुभएको छ । यहाँका विपक्षी आन्दोलनकारीहरुले राष्ट्रपति...

निक्षेप नवीकरण गर्दा बढी ब्याज दिन पाइने

काठमाडौँ । वाणिज्य बैंकले निक्षेप नवीकरण गर्दा बढी ब्याज दिन पाउने भएका छन् । नेपाल बैंकर्स सङ्घको आजको बैठकले त्यस्तो निर्णय गरेको हो । पछिल्लो पटक ‘क’ वर्गका वाणिज्य बैंकले निक्षेप...

‘प्रदेशको राजधानी र नामकरण टुङ्गो लगाइने’

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश राजधानी र नामकरण प्रदेशसभाको आजदेखि शुरु हुने हिउँदे अधिवेशनमा टुङ्ग्याइने बताउनुभएको छ । आज सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै...

साइबर अपराधमा युवावर्ग बढी

काठमाडौँ  । आफूले नचिनेको व्यक्तिलाई सामाजिक सञ्जालमा साथी बनाउँदा साइबर अपराध बढेर गएको छ । पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग बढेसँगै फेसबुक, ट्वीटर, भाइवर, गुगलजस्ता सञ्जालमा नयाँ...