Home » Sample Page

Sample Page

आन्तरिकतर्फको हवाई इन्धन मूल्य घट्यो

काठमाडौँ : सरकारले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएसँगै आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर रु १० का दरले घटाएको छ ।
साविक १०४ रुपैयाँ ५० पैसामा बिक्री हुँदै...

पर्वतमा सुन्तला उत्पादन वृद्धि

फलेवास : जिल्लाको मुख्य निर्यातजन्य वस्तुका रुपमा रहेको सुन्तला उत्पादन यस वर्ष पर्वतमा गत वर्षभन्दा वृद्धि भएको छ ।
जिल्लामा यस वर्ष तीन हजार ४०० मेट्रिक टन सुन्तला उत्पादन भएको कृषि...

शेयर बजारमा सामान्य सुधार

काठमाडौँ : धितोपत्र बजारमा आज शेयरको मूल्यमा सामान्य विन्दुले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक एक दशमलव ४८ विन्दुले बढेर एक हजार १८० दशमलव ८४...

सबै रोगको एउटै औषधि सिटामोल !

वीरगञ्ज : सबै रोगको एउटै औषधि सिटामोल । सुन्दा अचम्म लाग्छ तर यो सत्य हो । नेपालको संविधान, २०७२ ले प्रत्येक नेपाली नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क पाउने हक सुनिश्चित गरे पनि...

मुसहरलाई कम्बल

गौशाला : महोत्तरीको मटिहानी नगरपालिका–४ मझौरा बिसनपुरका ८४ परिवार मुसहरलाई नेपाल रेडक्रस महोत्तरी शाखाले कम्बल वितरण गरेको छ ।
गरीबी र विपन्नताबीच वर्षेनी जाडोमा समस्यामा पर्ने त्यस...

शेयर बजारमा सामान्य सुधार

काठमाडौँ । धितोपत्र बजारमा आज शेयरको मूल्यमा सामान्य विन्दुले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक एक दशमलव ४८ विन्दुले बढेर एक हजार १८० दशमलव ८४...

गुडविभको वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । वि. सं. २०५२ सालमा नेपाल रगमार्क फाउन्डेसनको नाममा स्थापित यस नेपाल गुडविभ फाउन्डेसनको वार्षिक साधारण सभा सम्मन्न भएको छ । उक्त सभा नेपाल गुडविभ फाउण्डेशनका अध्यक्ष सपूत बहादुर...

सिन्धुलीको पर्यटकीय स्थल फिक्कल महोत्सव हुने, १ लाख पर्यटक भित्र्याउने लक्ष

काठमाडौं । सिन्धुलीको पर्यटकीय स्थल फिक्कलको प्रबर्धन गर्न फिक्कल महोत्सव गरिने भएको छ । सिन्धुली जिल्लाकै सबैभन्दा अग्लो फिक्कलडाँडालाई विश्वसामू चिनाउन उही माघ २ देखि महोत्सव आयोजना...

सरकार र उखु व्यवसायीबीच सहमति

महोत्तरी : सरकारले निर्धारण गरेको मूल्यमा उखु खरीद गर्न चिनी उद्योगी सहमत भएका छन् ।
बुधबार साँझ महोत्तरीको बर्दिवासमा सम्पन्न भएको किसान र उद्योग प्रतिनिधिबीच भएको छलफलपछि...

प्रतिबन्धहरु फुकुवा गर्न निःशस्त्रीकरणमा प्रभावशाली कदम आवश्यक : राष्ट्रपति मून

सियोल । दक्षिण कोरियाका राष्ट्रपति मून जाए–इनले आणविक निःशस्त्रीकरणमा ठोस र छिटोछिटो काम गर्न उत्तर कोरियासँग आग्रह गर्नुभएको छ । राष्ट्रपतिको कार्यालयमा बिहीबार आयोजित पत्रकार...