Home » Sample Page

Sample Page

ट्याक्सीमा मिटर भाडा समायोजन

काठमाडौँ । नेपाल गुणस्तर तथा नापतौल विभागले ट्याक्सीमा मिटर भाडा समायोजनको काम अगाडि बढाएको छ । विभागले गत असोज ७ गते सार्वजनिक बसमा भाडा बढेसँगै ट्याक्सीमा पनि १० प्रतिशत भाडा बढाउने...

सन् २०१८ मा युएईमा १०३ नेपालीको मृत्यु

काठमाडौँ । सन् २०१८ मा संयुक्त अरब इमिरेट्स (युएई) मा विभिन्न कारणबाट १०३ नेपाली कामदारको मृत्यु भएको छ । मृत्युहुनेमा आठ महिला र ९५ पुरुष रहेको आवुधावीस्थित नेपाली दूतावासले जनाएको छ ।...

सरकारले देश विकास र समृद्धिका लागि ठोस काम गर्न सकेन : अध्यक्ष राणा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का अध्यक्ष पशुपतिशम्शेर जबराले देश विकासका लागि वर्तमान सरकारले सिन्कोसम्म भाँच्न नसकेको आरोप लगाउनुभएको छ । रिपोर्टर्स क्लबमा...

शून्य डिग्रीमा झ¥यो काठमाडौँको तापक्रम

काठमाडौँ । उपत्यकाको तापक्रम शून्य डिग्रीमा झरेको छ । तापक्रम घटेसँगै आज यस वर्षकै बढी चिसो महसुस गरिएको छ । उपत्यकासहित देशभर चिसो बढेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज...

एचआईभी सङ्क्रमित बढ्दै

विदुर । आज सार्वजनिक गरिएको एक तथ्याङ्कअनुसार नुवाकोटमा एचआईभी सङ्क्रमितको सङ्ख्या महीनैपिच्छे बढ्दै गएको पाइएको छ । एचआईभी सङ्क्रमितको पहिचान, हेरचाह र परामर्शमा क्रियाशील त्रिशुली...

सडक सुरक्षाका लागि कम्तीमा दुई लेनका पूर्वाधार

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सुरक्षाका लागि सडक, पुललगायत पूर्वाधार कम्तीमा दुई लेनको बनाउन शुरु गरिएको बताउनुभएको छ । प्रतिनिधिसभा, विकास तथा प्रविधि...

प्रेस स्वतन्त्रता उल्लङ्घनका घटना बृद्धि

काठमाडौँ । नेपालमा प्रेस स्वतन्त्रता उल्लङ्घनका घटना विगत छ वर्षयताकै उच्च देखिएका छन् । फ्रिडम फोरमले सन् २०१८ को जनवरीदेखि डिसेम्बरसम्म गरेको मिडिया अनुगमनका क्रममा प्रेस...

राष्ट्रिय क्रिकेट टोली घोषणा

काठमाडौँ । आगामी महीनामा संयुक्त अरब इमिरेट्स ९यूएई०मा हुने एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट र ट्वेन्टी ट्वेन्टी शृङ्खलाका लागि प्रारम्भिक चरणमा २० सदस्यीय राष्ट्रिय टोलीको घोषणा...

‘तीन तलाक’ विधेयक आज राज्य सभामा पेश हुदै

नयाँ दिल्ली । भारतीय संसदको तल्लो सदन, लोकसभाबाट पारित भएको तीन तलाकलाई अवैध मान्ने सम्बन्धी विधेयक सोमबार राज्य सभामा पेश गरिने भएको छ । मुस्लिम समुदायका महिलालाई आफ्नो लोग्नेले तीन...

‘न्यायाधीशले निरुपण गर्नुपर्ने विवाद जनप्रतिनिधिले गर्न नसक्ने’

काठमाडौँ । सर्वोच्च अदालतमा गाउँपालिका र नगरपालिकाको उपप्रमुखबाट न्यायाधीशले गर्नुपर्ने विवाद निरुपण गर्न नसक्ने उल्लेख गर्दै रिट निवदेन दायर गरिएको छ । प्रधानमन्त्री तथा...