Home » Sample Page

Sample Page

करको दायरा वृद्धि गरिएको छ : अर्थमन्त्री

राँझा । अर्थमन्त्री डा युवराज खतिवडाले सरकारले करको दायरा वृद्धि गर्दै लगेको बताउनुभएको छ । आन्तरिक राजश्व कार्यालय नेपालगञ्जको नवनिर्मित भवनको यहाँ उद्घाटन गर्दै उहाँले सरकारले करको...

मध्यपश्चिम क्षेत्रको केन्द्रको रुपमा ‘हब’बन्दै दाङ

घोराही । मध्यपश्चिम क्षेत्रको केन्द्रको रुपमा रहेको दाङ जिल्ला पहाडी तथा तराईका जिल्लालाई जोड्ने सङ्गम स्थलको रुपमा रहेसँगै व्यापारिक केन्द्रको रुपमा विकास हुँदैछ । रुकुम, रोल्पा...

प्रहरीले ‘रातभरि थुन्ने अभियान’ शुरु गरेको छ

बाँके । कोहलपुरमा चोरीका घटना बढ्न थालेपछि प्रहरीले ‘रातभरि थुन्ने अभियान’ शुरु गरेको छ । राति १० बजेपछि अत्यावश्यक कामबाहेक त्यसै हिँड्नेलाई रातभर थुन्ने गरिएको कोहलपुर प्रहरीले...

राजधानीमै घर भएर पनि घर भाडा लिँदै सुदूरपश्चिमका सांसद

डोटी । काठमाडाँैमा घर भएका सांसदले घर भाडावापत लिएको रकम फिर्ता गरिरहेका बेला सुदूरपश्चिम प्रदेशका सांसदले भने घरभाडा लिइरहेको पाइएको छ । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीको...

मौलिक संस्कृतिलाई पर्यटकीय आकर्षणका रुपमा विकास गर्नुपर्छ : प्रम ओली

काठमाडौँ । प्रधानमन्त्री केपी  शर्मा ओलीले नेपालको मौलिक संस्कृतिलाई पर्यटक आकर्षण गर्ने पर्वका रुपमा विकास गर्नुपर्ने बताउनुभएको छ । किराँत धर्मावलम्बीको चाड उधौली तथा चासोक तङनामका...

काङ्ग्रेस विधान मस्यौदा केन्द्रीय समितिबाट पारित

काठमाडौँ । नेपाली काङ्ग्रेस विधानको संशोधित मस्यौदा लामो बहस र छलफलपछि केन्द्रीय कार्यसमितिबाट पारित भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको केन्द्रीय समितिको बैठकले...

चीनमा मृत्युदण्डको सजाय ‘घट्दो’

बेइजिङ, चीन।चीनमा मृत्युदण्डको सजाय हुने क्रम ‘घट्दो अवस्थामा’ रहेको छ तर यो प्रावधान हट्न अझै टाढाको बिषय देखिन्छ किनकि मृत्युदण्डको प्राबधानप्रति चिनियाँहरूको अझै धेरै समर्थन रहेको छ...

तुलसीपुर बस दुर्घटनामा १६ जनाको मृत्यु

दाङ । सल्यानको कपुरकोटबाट तुलसीपुरतर्फ आउँदै गरेको बा४ख ९७६६ नंको बस तुलसीपुर–सल्यान सडकखण्डको तुलसीपुर– ३ राम्रीमा आज बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ । ११ जना घाइते भएका छन्...

फेुबुकको प्रेमले छ बर्ष जेल सजाय

मुम्बई, भारत । “फेसबुकबाट प्रेमसम्बन्ध स्थापित नगर्नुस् अन्यथा मैलेजस्तो दुःख पाउनुहोला,” पाकिस्तानी जेलमा छ बर्ष जीवन विताई यसै हप्ता स्वेदेश फिर्ता भएका एक भारतीय नागरिकले शुक्रबार एक...

फछ्र्याैट गर्ने कामको अन्तिम द्वार राष्ट्र बैँकले तोकेको निकाय हुनुपर्छ : अर्थमन्त्री डा. खतिवडा

काठमाडौँ । अर्थमन्त्री डा युवराज खतिवडाले नेपालको वित्तीय प्रणालीमा स्थायित्व ल्याउन तथा अस्वाभाविक र अप्राकृतिक किसिमको कारोवारलाई व्यवस्थित गर्न भुक्तानी तथा फछ्र्याैटसम्बन्धी...