Home » Sample Page

Sample Page

मुस्लिम महिलाको वैवाहिक सम्बन्ध प्रतिरक्षा विधेयक पारित 

नयाँ दिल्ली ।  मुस्लिम महिलाको वैबाहिक सम्बन्ध प्रतिरक्षा विधेयक–२०१८ बिहीबार भारतको लोकसभाबाट पारित भएको छ । मुस्लिम महिलाको वैवाहिक सम्बन्ध प्रतिरक्षा विधेयक–२०१८ माथि छलफल गरेर...

गाउँपालिकाले बाल उद्यान निर्माण गर्ने

नेपालगञ्ज। ससबाँकेको राप्तीसोनारी गाउँपालिकाले आफ्नो कार्यालय र मातहतका वडा कार्यालयमा एक साताभित्र नागरिक सुझाव पेटिका राख्ने, पालिकाको अगैयामा बाल उद्यानको निर्माण गरिने बताएको छ...

महिलाको अगुवाइमा मदिरामुक्त गाउँ

नारायणपुर, १३ पुस (रासस) ः महिलाको अगुवाइमा दाङको राजपुर गाउँपालिका–५ को महतिनियाँ गाउँ मदिरामुक्त गाउँ बनेको छ । मगर समुदायको बाहुल्य रहेको उक्त गाउँमा महिलाको अगुवाइमा विसं २०५५ देखि...

नेकपा ः अध्यक्षद्वयको प्रतिवेदन पारित

काठमाडौँ     ः गत दुई साताअघिदेखि जारी सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठकले अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन सुझावसहित पारित गरेको छ ।
अध्यक्षद्वय केपी शर्मा...

मेलम्ची खानेपानी आयोजनाको बाँकी काम अगाडि बढाउन माग

काठमाडौँ  ः  राष्ट्रियसभाको आजको बैठकको प्रारम्भमा विशेष समयमा सांसद बलरामप्रसाद बाँस्कोटाले सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयनमा ल्याएकामा सराहना...

नेपाल पत्रकार महासंघले ग¥यो कश्मीरका पत्रकारसंग अन्र्तक्रिया

काठमाडौं । नेपाल पत्रकार महासंघ र प्रेस काउन्सिल नेपालको संयुक्त आयोजनामा द्वन्द्व र पत्रकारिता विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ...

राजविराज कारागारमा तेब्बर कैदी–बन्दी

राजविराज । सप्तरीको राजविराजस्थित जिल्ला कारागारमा क्षमताभन्दा करीब तीन गुणा बढी कैदीबन्दी रहेका छन् । करीब १२५ कैदीबन्दीको क्षमता रहेको कारागारमा हाल १८ महिला कैदीसहित ३१५ कैदीबन्दी...

द्वन्द्वपीडितलाई पुनःस्थापना गर्छौँ : मुख्यमन्त्री

सुर्खेत । बाँफिकोट गाउँपालिका–२ रुुकम पश्चिमका ६५ वर्षीय मङ्गली खत्रीलगायत दर्जन बढी द्वन्द्वपीडित महिला बिहीबार पहिलोपटक कर्णाली प्रदेशको राजधानी सुर्खेत पुगे । महिला पुनःस्थापन...

मनाङमा १८ घण्टासम्म हिमपात

मनाङ । चिसो बढेसँगै मनाङमा हिमपात शुरु भएको छ । बिहीबार दिउँसदेखि हिउँ पर्न थालेको हो । जिल्लाको माथिल्लो भेग खांसार, भीमताङ, गुवाल,मनाङगाउँलगायत ठाउँमा बाक्लो हिउँ परेको छ । अन्य भूभागमा...

विद्यालय निर्माणका लागि जापानी सहयोग

धनुषा । धनुषा जिल्लाको नगराइन नगरपालिका–६ लग्मास्थित वासुदेव राष्ट्रिय प्राविको भवन निर्माणका लागि जापान सरकारले रु ९० लाख ५० हजार सहयोग उपलब्ध गराउने भएको छ । विद्यालयको भवन निर्माणका...