Home » Sample Page

Sample Page

नियन्त्रण कार्यालय हेटौँडाद्वारा ७९ उद्योगमाथि मुद्दा दायर

हेटौँडा । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले अखाद्य वस्तुको उत्पादन मिसावट गरी बिक्री वितरण गर्ने विगत चार महीनामा ७९ वटा औद्योगिक तथा व्यवसायी प्रतिष्ठानमाथि मुद्दा...

नेपाल–अमेरिका सम्बन्धमा नयाँ आयाम : परराष्ट्रमन्त्री ज्ञवाली

वाशिङ्टन डिसी। नेपाल र अमेरिकाबीच सात दशक लामो सम्बन्धलाई व्यापक र विस्तृत बनाएर पारस्परिक हितका आधारमा अगाडि बढ्न परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र अमेरिकाका विदेशमन्त्री माइक...

नेकाको महासमिति बैठक : विधान मस्यौदामाथिको विवादका कारण बैठक लम्बिने, ‘पार्टीमा गुट उपगुट र भागबण्डा अन्त्य गर्न सुझाव’

काठमाडौँ   । नेपाली काङ्ग्रेसको जारी महासमिति बैठकमा बोल्ने सहभागीले पार्टीमा गुट उपगुट र भागबण्डा अन्त्य गरी सशक्त पार्टी बनाउन नेतृत्वलाई सुझाव दिएका छन् । महासमिति बैठकको चौथो दिन...

विद्यमान कानूनको अध्ययन गर्न चार उपसमिति गठन

काठमाडौँ ।राष्ट्रियसभाअन्तर्गत विधायन व्यवस्थापन समितिले नेपालको विद्यमान ऐनहरुको अध्ययन गरेर सुझाव प्रस्तुत गर्नका लागि चार वटा विषयगत उपसमिति गठन गरेको छ । विद्यायन व्यवस्थापन...

‘पदाधिकारी’ विवादले नेपाली काङ्ग्रेसको महासमिति बैठक ओझेलमा

काठमाडौँ  । नेपाली काङ्ग्रेसको पार्टी विधान मस्यौदा प्रतिवेदनमा पदाधिकारीको विषयमा सहमति हुन नसक्दा जारी महासमिति बैठक ओझेलमा परेको छ । महासमिति बैठकको चौथो दिनसमेत विधान मस्यौदा...

नेकपाः राजनीतिक प्रतिवेदनमा छलफल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको तेस्रो बैठकमा आज पनि राजनीतिक प्रतिवेदनमथिको छलफल भएको छ । पार्टी केन्द्रीय कार्यालयमा धूम्रबाराहीमा भएको बैठकमा केशवप्रसाद...

पूर्वप्रधानमन्त्री गिरीको निधन :  प्रधानमन्त्री ओलीद्वारा श्रद्धाञ्जलि

काठमाडौँ ।  पूर्वप्रधानमन्त्री डा तुलसी गिरीको आज बिहान बूढानीलकण्ठस्थित सिद्धार्थ कोलनीमा रहेको आफ्नै निवासमा निधन भएको छ । कलेजोको क्यान्सरको उपचार गराइरहनुभएका पूर्वप्रम गिरीको आज...

पाँच महीनामा ७४ यात्रुको मृत्यु

चितवन।  सवारी साधनको चाप बढेसँगै जिल्लामा दुर्घटना पनि बढ्दै गएको पाइएको छ । जिल्ला ट्राफिक कार्यालयको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको मङ्सिरसम्ममा जिल्लामा १३५ सवारी साधन दुर्घटना...

अस्पतालमा पत्रकारलाई बीस प्रतिशत छुट

दमौली ।  दमौली अस्पताल विकास समितिले जिल्लाका पत्रकारलाई उपचारमा २० प्रतिशत छुट दिने निर्णय गरेको छ । केही दिनअघि बसेको विकास समितिको बैठकले पत्रकारलाई अस्पतालमा लाग्ने उपचार खर्चमा २०...

आर्थिक वर्षको पाँच महिनामा ५२ आयोजनासँग विद्युत् खरीद सम्झौता

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको पाँच महिनामा ५२ जलविद्युत् आयोजनाका प्रवद्र्धकसँग विद्युत् खरीद सम्झौता गरेको छ । प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीका अनुसार...