समाचार

चाडपर्वमा भडिभाड नगर्न र सटि क्षमताभन्दा बढी यात्रु नराख्न प्रमुख जिल्ला अधिकारी (सीडीओ)द्वारा आदेश

काठमाडौं । जल्लिा प्रशासन कार्यालय काठमाडौंले चाडपर्वमा भडिभाड नगर्न आदेश जारी गरेको छ । प्रमुख जल्लिा अधकिारी गोवन्दिप्रसाद रजिालद्वारा आदेशमा कोभडि १९ संक्रमण कायमै रहेकाले चाडपर्वहरु स्वास्थ्य मापदण्डको पूणर् पालना गरी न्यूनतम सहभागतिामा सांकेतकि रुपमा सकेसम्म घरभत्रि परविारका व्यक्तहिरु मात्र सामेल हुनेगरी मनाउन भनएिको छ । अनावश्यक रुपमा मानसिहरु घर बाहरि नस्किने, जम्मा हुने, भडिभाड गर्ने, सभा जुलुस गर्ने, जात्रा महोत्सव, भोज आद नगर्ने र नगराउने भनएिको छ ।

सर्वसाधारण व्यक्ती, समूह तथा संस्था लगायतका नकिायहरुबाट आर्थकि, सामाजकि, व्यवसायकि तथा अन्य गतविधिहिरुमा पनि यो मापदण्ड पालना गर्न भनएिको छ । प्रशासनले नजकिँिदै गरेको चाडपर्वको समयमा बढी भडिभाड एवं जोखमियुक्त क्षेत्रहरु एवं यात्रा गर्दा हुन सक्ने चोरी, ठगी, लुटपाटजन्य गतविधिबिाट सर्वसाधरण सचेत रहन अपलि गरेको छ । यात्रा गर्दा आधकिारकि टकिट काउन्टरबाट मात्र टकिट काटेर यात्रा गर्न र सवारी साधनको छतमा यात्रा नगर्न भनएिको छ ।

साथै काठमाडौं उपत्यकाभत्रि सञ्चालन हुने सार्वजनकि सवारी साधनहरु स्वीकृत क्षमताअनुसार सञ्चालन गर्न भनएिको छ । कुल स्वीकृत सीट क्षमताभन्दा बढी यात्रु नराख्ने, सबै यात्रुहरुले अनविार्य रुपमा मास्क लगाउने, मास्क नलगाउने यात्रुलाई सबारी साधनमा प्रवेश गर्न नदीने, चालक र सहचालकले अनविार्य मास्क र भाइजर र पन्जा लगाउने, सवारी साधनको ढोकामा स्यानटिाइजरको व्यवस्था हुनुपर्ने, अनविार्य रुपमा सवारी साधन दैनकि स्यानटिाइज गर्नु पर्ने भनएिको छ ।