वीरगञ्ज। एमाले अध्यक्ष केपी ओलीले एमालेसँग निर्वाचन लड्न नसकेपछि गठबन्धन तालमेल गर्ने भएका आरोप लगाएकाछन् । वीरगञ्जमा आयोजित कार्यक्रममा उनले एमालेसँग चुनाव लड्न नसक्ने भएपछि सत्तारुढ दल गठबन्धन बनाएर तालमेल गर्न लागेको आरोप लगाएको हो ।
‘एक्लै एमालेसँग लड्न सकिन्न, अस्तिदेखि भन्याभन्यै छ । विभिन्न पार्टी छोडेर एमालेमा प्रवेश गर्नेहरुको आईरो लागि रहेको छ । ‘हजारौँ मानिस एमाले प्रवेश गर्नुभन्दा अगाडि नै भन्दै थिए एमालेसँगै एक्लै लड्न सकिँदैन । गठबन्धन कायम राखेर, तालमेलबाट लड्नुपर्छ भन्दै यस्तो अवस्थामा झन् कस्तो भईरहेको होला उनीहरूलाई,’ ओलीले भने ।
Add Comment