काठमाडौं। संघीय संसद सचिवालयले संघीय संसदका सबै सदस्यलाई भदौ २९ गतेभित्र आफ्नो सम्पत्ति विवरण अनिवार्य रूपमा बुझाउन अनुरोध गरेको छ।
सचिवालयले प्रचलित कानुनी व्यवस्था अनुसार तोकिएको समयसीमाभित्र सम्पत्ति विवरण पेश गर्न सबै सांसदलाई आग्रह गरेको हो।

Add Comment