स्वास्थ्य

थप १ हजार ९५७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

काठमाडौं मंगलबार थप हजार ९५७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कूल १२ हजार ६९२ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट हजार १८४ तथा एन्टिजेन विधिबाट ७७३ जनामा सङ्क्रमण पुष्टि भएको हो

सोही अवधिमा थप ११ जना संक्रमितले ज्यान गुमाएका छन् भन् थप हजार १०३ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको त्यस्तै हालसम्म नेपालमा कोरोनासंक्रमणबाट ज्यान गुमाउनेको संख्या कूल ११ हजार ८३८ पुगेको । मन्त्रालयका अनुसार देशभर ३६ हजार १८१ जना सक्रिय सङ्क्रमित रहेका छन्