अर्थ

डिजिटल प्रणालीबाट राजस्व तिर्ने कार्यको सुभारम्भ

काठमाडौं । वडाध्यक्ष विरेन्द्र प्रजापतिका अनुसार । आज बाट कामपा वडा ५ मा डिजिटल प्रणालीबाट राजस्व तिर्ने कार्यको सुभारम्भ भएको छ । पहिलो दिन १० जनाले सम्पत्ती कर, नाता प्रमाणित गरेको, बहाल कर, व्यवसायिक लगायत कर तिरेका हुन् । डिजिटल प्रणालीबाट कुल ८४ हजार राजस्व संकलन भएको छ । यसले क्रमिक रुपमा भ्रष्टाचार घटाइ सुशासन कायम हुने मेयर सचिवालयको विश्वास छ ।