अर्थ-स्वास्थ्य

काठमाडौं महानगरको बजेट २५ अर्ब ५४ करोड (पूर्णपाठ)

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष ०८०/८१ को बजेट सार्वजनिक गरेको छ । आइतबार महानगरको १३औँ नगरसभामा उपप्रमुख सुनिता डंगोलले आगामी आवका लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपैयाँको बजेट प्रस्तुत गरेकी हुन् । महानगरले चालूतर्फ आठ अर्ब ६१ करोड ५३ लाख २८ हजार र पुँजीगततर्फ १६ अर्ब ९३ करोड २४ लाख ९२ हजार रुपैयाँ विनियोजन गरेको छ ।

पूर्णपाठका लागि यहाँ क्लिब गर्नुहोस

आर्थिक-ऐन_-२०८०-2080-2-21