अर्थ-स्वास्थ्य

उपायको आक्रामक विस्तार, एक वर्षमै एक हजार पाँचसय भन्दा बढी रोजगारीको श्रृजना र देशैभर शाखा सञ्जाल

काठमाडौं । नेपालको लिजिस्टक्स उद्योग पाछल्ला केही वर्ष यता तीव्र गातमा विस्तार भइरहेको छ । ई–कमस, डिजटल व्यापार तथा छिटो र भरपर्दो डिलभरी सेवाप्राप्तको बढ्दो मागसँगै यस क्षेत्रमा नयाँ लगानी र पूर्वाधार विकास पनि उल्लेखनीय रूपमा बढेको छ । यही परिर्वतन बीच उपायले पछिल्लो एक वर्षमा हाँसिल गरेको व्यावसायिकािवस्तारले सबैको ध्यान आकर्षीत गरेको छ ।

सन् २०२० मा स्थापना भएको उपायले प्रावधनमा आधरित लिजिस्टक्स सेवा मार्फत नेपालभरका व्यवसाय, अनलाइन विक्रेता, ई–कर्मस, उद्योग तथा उपभोक्तालाई जोड्ने उद्देश्यका साथ आफ्नो यात्रा सुरु गरेको थियो । केही वर्ष मै कम्पनीले देशव्यापी वितरण सञ्जाल निर्माण गर्दै नेपालको प्रमुख लिजिस्टक्स सेवा प्रदायक मध्येको भरपर्दो सेवा प्रदाएकको रुपमा आफुलाई उभ्याउन सफल भपको छ ।

कम्पनीका अनुसार चालु आर्थीक वर्ष उपायका लागि विस्तार र वद्धिको वर्ष बनेको छ । कर्मचारी संख्या, शाखा विस्तार, वितरण सञ्जाल, दौनक डिलभरी क्षमता, राजस्वमा योगदान तथा पूर्वाधार विकास जस्ता सबै क्षेत्रमा उल्लेखनीय प्रगति भएको कम्पनीले जनाएको छ ।
गत आर्थीक वर्षसम्म करिब ३८० कर्मचारी रहेको कम्पनीमा आहले १,५०० भन्दा बढी कर्मचारी कार्यरत छन् । प्रत्यक्ष रोजगारीसँगै हजारौं डिलेभरी पार्टनर, स्थानीयवासीलाई रोजगारी, ट्रान्सर्पोट साझेदार तथा अन्य सेवा प्रदायकमाफत अप्रत्यक्ष ५,००० भन्दा आधक रोजगारी पनि सिर्जना भएको कम्पनीको भनाइ छ ।

त्यस्तै, ४० शाखाबाट विस्तार हुँदै ४०० भन्दा बढी शाखा तथा सेवा केन्द्र सञ्चालनमा आएका छन् । हाल कम्पनीको सेवा नेपालको सबै जिल्ला तथा ५,००० भन्दा बढी वितरण स्थलमा पुगेको छ । दौनक डिलेभरी क्षमता पनि उल्लेखनीय रूपमा बढेको छ । केही वर्ष अघि दौनक करिब १,००० पासलमा वितरण गर्ने कम्पनीले आहले औसतन १५,००० पार्सल प्रति दिन वितरण गरिरहेको जनाएको छ । सञ्चालन विस्तारसँगै कम्पनीको वित्तीय प्रर्दशनमा पनि सकारात्मक सुधार आएको र चालु आर्थीक वर्षमा कम्पनीले करिरब ५४ प्रातशत कारोवार रकममा वृद्धि हाँसल गरेको छ । कम्पनीका अनुसार यो वृद्धि ढुवानी सेवामा भएको वृद्धि, देशव्यापी शाखा विस्तार, नयाँ व्यावसायिक ग्राहक, सेवाको विस्तार, बढ्दो ई–कर्मस बजार तथा दौनक पार्सल भोल्युममा भएको वृद्धिका कारण सम्भव भएको हो ।

वेयरहाउिजङ्गले हाल काभ्रेको साँगामा १८ रोपनी भन्दा धेरै आफ्नै जग्गामा करिब ४५,००० वर्गफुट क्षेत्रफलमा अत्याधुनिक 3PL (Third-Party Logistics) Warehouse निर्माणलाई तीव्र गतिमा अघि बढाइरहेको जनाएको छ । कम्पनीका अनुसार वेयरहाउसको कुल भण्डारण क्षमता करिब १,४०,००० वर्ग फुट बराबर भन्दा धिक हुनेछ । यस परियोजना आगामी ६ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

वेयरहाउस सञ्चालनमा आएपछि Qmorage, Inventory Management, Pick & Pack, Fulfifll\ment तथा Nationwide Distribution जस्ता एकीकृत 3PL सेवाहरू एउटै स्थानबाट उपलब्ध गराइने कम्पनीले जनाएको छ । साथै कम्पनीले काठमाडौंको पेप्सीकोलािस्थत करिब १८,००० वर्ग फुट 3PL वेयरहाउसबाट हाल सेवा सञ्चालन गर्दै आएको छ । नयाँ पूर्वाधारले बढ्दो व्यावसायिक मागलाई सम्बोधन गर्न महत्वपूण भूमिका खेल्ने अपेक्षा गरिएको छ । यो वेयरहाउस लिजिष्टिक क्षेत्रको बिकासका लागि एक कोशेढुङ्गा साबित हुने कम्पनीले जनाएको छ ।

उपायको Fulfifll\ment division sf President श्री संगम पौडेलका अनुसार कम्पनीले तत्कालीन बजार आवश्यकता मात्र नभई भविष्यको लिजिष्टिक्स उद्योगलाई ध्यानमा राखेर लगानी गरिरहेको जनाइका छन् । नेपालमा व्यवसाय गर्ने तरिका तीव्र रूपमा परिर्वतन भइरहेको छ । त्यही परिर्वतनसँगै लिजिस्टक्स पनि आधुनिक हुन आवश्यक छ । हामीले निर्माण गरिरहेको 3PL Warehouse ले नेपाली व्यवसायहरूलाई अझ प्रभावकारी, व्यविस्थत र स्केलेबल लिजिस्टक्स समाधान उपलब्ध गराउने विश्वास लिएका छौं । उनका अनुसार कम्पनीको लक्ष्य केवल पार्सल डोलभरी सेवा प्रदान गर्नु मात्र नभई सम्पूर्ण Supply Chain लाई अझ प्रभावकारी बनाई गुणस्तरीय सेवा प्रदान गर्नु हो । उपायको विस्तारसँगै रोजगारी सिर्जनामा पनि उल्लेखनीय योगदान पुगेको कम्पनीले जनाएको छ ।

कम्पनीको AVP-Human Resources श्री राजु के.सीका अनुसार पाछल्लो एक वर्षमा कर्मचारी संख्या चार गुणाभन्दा बढी बढ्नुले नेपालको श्रम बजारमा पान सकारात्मक प्रभाव परेको छ । हामी कर्मचारी संख्या मात्र बढाइरहेका छैनौं, दक्ष जनशिक्त पनि निर्माण गरिरहेका छौं । नियमित तालिम, सुरक्षित कार्य वातावरण, करियर विकास र कर्मचारी कल्याणलाई प्राथमिकतामा राखेर उपायलाई दीर्घकालीन रोजगारीको उत्कृष्ट कार्यस्थल बनाउने हाम्रो लक्ष्य हो ।

हाल उपायले ई–कर्मस कम्पनी, साना तथा मझौला व्यवसाय, उत्पादन उद्योग, हाईड्रो पावर प्रोजेक्ट, रिटेल ब्रान्ड लगाएतलाई End-to-End Logistics Solution उपलब्ध गराउँदै आएको जनाएको छ ।llSeer Portal, Real-Time Tracking, Proof of Delivery (POD), Fulfifll\ment Service, Air Cargo, Integration cargo service, Nationwide Distribution Network तथा Enterprise Logistics Solutions  जस्ता सेवामार्फत कम्पनीले डिजटल व्यापारलाई थप सहज बनाइरहेको जनाएको छ ।

उपायले आगामी वर्षहरूमा देशव्यापी नेटर्वक विस्तार, थप नयाँ 3PL Warehousing Facliities, Fulfifll\ment Services तथा AI मा आधारित प्राविधि सहितको आधुानक लिजिस्टक्स पूर्वाधारमा थप लगानी गर्ने योजना सार्वजानक गरेको छ । हाम्रो उद्देश्य केवल कम्पनीको वृद्धि होइन, नेपालको सम्पूर्ण लिजिस्टक्स इकोसिस्टमलाई नयाँ स्तरमा पुर्याउनु हो । पूर्वाधार, प्राविधि, जनशिक्त र सेवाको गुणस्तरमा निरन्तर लगानी गर्दै हामी नेपाली व्यवसायहरूको दीर्घकालीन विकासका लागि विश्वसनीय साझेदार बन्न प्रतिबद्ध छौं ।

क्र्मचारी संख्या, शाखा विस्तार, कारोवारमा वृद्धि, दौनक पसल व्यवस्थापन क्षमतामा वृद्धि तथा नयाँ घएी वेयरहाउस निर्माणजस्ता उपलब्धिले उपायले पाछल्लो एक वर्षमा उल्लेखनीय व्यावसायिक विस्तार हाँसल गरेको कम्पनीको दाबी छ । उद्योग विश्लेषकहरूका अनुसार नेपालको लिजिस्टिक्स बजार तीव्ररूपमा विस्तार भइरहेका बेला यस्ता पूर्वाधारमा गरिएको लगानीले भावष्यमा उपायको प्रतिस्पर्धात्मक क्षमता अझ सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।