नेप्से सामान्य बढ्यो, २,६४१.८५ विन्दुमा बन्द

नेप्से सामान्य बढ्यो, २,६४१.८५ विन्दुमा बन्द

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज सामान्य वृद्धि हुँदै २,६४१.८५ विन्दुमा बन्द भएको छ।

बजार बन्द हुँदा नेप्से ०.७९ अंक अर्थात् ०.०३ प्रतिशतले बढेको हो।

आज कुल रु. ४ अर्ब ११ करोड ९ लाख ७४ हजार ६७४ बराबरको कारोबार भएको छ। यस्तै, ९५ लाख ३४ हजार २२१ कित्ता शेयर कारोबार भएको छ।

आजको कारोबारमा नेप्से परिसूचकमा सामान्य सुधार देखिए पनि बजारको कारोबार रकम भने ४ अर्बभन्दा माथि रहेको छ।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply