कुन विदेशी मुद्रा कति महँगो? हेर्नुहोस् नयाँ विनिमय दर

कुन विदेशी मुद्रा कति महँगो? हेर्नुहोस् नयाँ विनिमय दर

काठमाडौं । नेपालमा आजको विदेशी मुद्रा विनिमय दरअनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ८८ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४८ पैसा कायम भएको छ।

यस्तै, युरो एकको खरिददर १७५ रुपैयाँ २९ पैसा र बिक्रीदर १७५ रुपैयाँ ९९ पैसा रहेको छ। बेलायती पाउन्ड एकको खरिददर २०४ रुपैयाँ ४ पैसा र बिक्रीदर २०४ रुपैयाँ ८५ पैसा तोकिएको छ।

स्विस फ्र्यांक एकको खरिददर १८६ रुपैयाँ ३८ पैसा र बिक्रीदर १८७ रुपैयाँ १२ पैसा रहेको छ। अस्ट्रेलियन डलरको खरिददर १०८ रुपैयाँ ६३ पैसा र बिक्रीदर १०९ रुपैयाँ ७ पैसा कायम छ।

क्यानाडियन डलर एकको खरिददर १०९ रुपैयाँ ३१ पैसा र बिक्रीदर १०९ रुपैयाँ ७४ पैसा, सिंगापुर डलरको खरिददर ११९ रुपैयाँ २ पैसा र बिक्रीदर ११९ रुपैयाँ ५० पैसा रहेको छ।

जापानी येन १० को खरिददर ९ रुपैयाँ ६४ पैसा र बिक्रीदर ९ रुपैयाँ ६८ पैसा छ। चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ४८ पैसा र बिक्रीदर २२ रुपैयाँ ५७ पैसा कायम भएको छ।

खाडी मुलुकका मुद्रामध्ये साउदी रियाल एकको खरिददर ४० रुपैयाँ १८ पैसा र बिक्रीदर ४० रुपैयाँ ३४ पैसा तथा कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ३९ पैसा र बिक्रीदर ४१ रुपैयाँ ५६ पैसा रहेको छ। यूएई दिराम एकको खरिददर ४१ रुपैयाँ ८ पैसा र बिक्रीदर ४१ रुपैयाँ २४ पैसा छ।

मलेसियन रिङ्गिट एकको खरिददर ३७ रुपैयाँ ३० पैसा र बिक्रीदर ३७ रुपैयाँ ४५ पैसा, दक्षिण कोरियाली वन १०० को खरिददर ११ रुपैयाँ १६ पैसा र बिक्रीदर ११ रुपैयाँ २१ पैसा रहेको छ।

यस्तै, कुवेती दिनार एकको खरिददर ४९१ रुपैयाँ ४७ पैसा र बिक्रीदर ४९३ रुपैयाँ ४२ पैसा तथा बहराइन दिनार एकको खरिददर ४०० रुपैयाँ १९ पैसा र बिक्रीदर ४०१ रुपैयाँ ७८ पैसा रहेको छ। ओमानी रियाल एकको खरिददर ३९१ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३९३ रुपैयाँ ४५ पैसा कायम भएको छ।

खुला बजारमा कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाअनुसार विदेशी मुद्राको विनिमय दर केही फरक हुन सक्ने जनाइएको छ।

 

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply