मन्त्रिपरिषद्को बैठक सुरु

मन्त्रिपरिषद्को बैठक सुरु

काठमाडौं । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहीबेरअघि बैठक सुरु भएको हो।

बैठकमा समसामयिक राजनीतिक विषयसँगै सरकारका नियमित कामकारबाही तथा विभिन्न प्रस्तावमाथि छलफल हुने बताइएको छ।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply