दैलेखको ठाटीकाँधमा धारिलो हतियार प्रहारबाट घाइते तीन महिलालाई सेनाको हेलिकप्टरबाट सुर्खेत लगियो

दैलेखको ठाटीकाँधमा धारिलो हतियार प्रहारबाट घाइते तीन महिलालाई सेनाको हेलिकप्टरबाट सुर्खेत लगियो

काठमाडौं । दैलेखको ठाटीकाँध गाउँपालिका–४ मा धारिलो हतियार प्रहारबाट घाइते भएका तीन महिलालाई थप उपचारका लागि नेपाली सेनाको हवाई साधनमार्फत सुर्खेत लगिएको छ।कार्तिक २२ गते भएको घटनामा घाइते भएका उनीहरूलाई थप उपचार आवश्यक परेपछि नेपाली सेनाको हवाई साधनबाट प्रदेश अस्पताल, सुर्खेत पुर्‍याइएको हो।

घटनाबारे थप विवरण आउन बाँकी छ।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply