अवैध बालुवा खानी सञ्चालन, चाँगुनारायण नगरपालिकास् झौखेल कासुलाटोलका व्यवसायी राजेन्द्रप्रसाद आगञ्जाले कानुन विपरीत सञ्चालन गरेको बालुवा खानी र बालुवा धुने काम । अवैध बालुवा खानी बन्द गर्न स्थानीयले लिखित माग गर्दा पनि भक्तपुरका प्रहरी प्रशासन मौन बसेको छ । तस्बिरस् रासस
Add Comment