Uncategorized

जीर्ण बन्दै मल्लकालिन शिवालय स्संरक्षणको अभावमा जीर्ण बन्दै गएका भक्तपुर हनुमन्ते नदी किनारामा रहेका मल्लकालिन शिवालय । दिवंगत व्यक्तिको सम्झनामा बनाइएका शिवालय सम्बन्धित निकायले समयमा संरक्षण र सम्वद्र्धनका लागि बेवास्ता गरेको छ । तस्बिर : रासस