Category: अन्तराष्ट्रिय

मालीमा घटनाको राष्ट्रसंघ प्रमुखद्वारा भत्र्सना

मालीमा घटनाको राष्ट्रसंघ प्रमुखद्वारा भत्र्सना

संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसद्वारा शनिबार बिहान मालीमा भएको १३४ जनाको सामुहिक हत्याको भत्र्सना गर्नुभएको छ । “राष्ट्रसंघ महासचिब मालीको एउटा ग्रामिण वस्तीलाई…

सिरियामा आईएस पूर्णरूपमा पराजित : एसडिएफ

सिरियामा आईएस पूर्णरूपमा पराजित : एसडिएफ

बागुज, सिरिया  । इस्लामिक स्टेट (आईएस) जिआदी समूहले सिरियामा आफ्नो अन्तिम आधार क्षेत्र गुमाएको अमेरिका समर्थित सिरियन डेमोक्रेटिक फोर्सेस (एसडीएफ) ले शनिबार बताएको छ । आइएसलाई…

पाकिस्तानको राष्ट्रिय दिवसमा भारत अनुपस्थित

पाकिस्तानको राष्ट्रिय दिवसमा भारत अनुपस्थित

नयाँ दिल्ली ।पाकिस्तानको राष्ट्रिय दिवसका अवसरमा आयोजित कार्यक्रममा भारत अनुपस्थित हुने जनाएको छ । शनिबार मनाइएको पाकिस्तानको राष्ट्रिय दिवस मुल समारोहमा अनुपस्थित हुने निर्णय भारतले शुक्रबार…

रुसीहरुको अमेरिका मोह, बच्चा जन्माउन अमेरिका पुग्न थाले

रुसीहरुको अमेरिका मोह, बच्चा जन्माउन अमेरिका पुग्न थाले

मियामी । हरेक वर्ष सयौं गर्भवती रुसी महिलाहरु संयुक्तराज्य अमेरिकाको यात्रामा निस्कन्छन् । उनीहरु घुमघामका लागि अमेरिका आइपुगेका होइनन्, आफ्नो नवजात शिशुलाई अमेरिकी नागरिकले पाए सरहका…

रासायनिक मल उद्योगमा विस्फोट, ४४ जनाको मृत्यु

रासायनिक मल उद्योगमा विस्फोट, ४४ जनाको मृत्यु

नानजिङ्, चीन । पूर्वी चीनको जिआङसु प्रान्तको याङचेङ जिल्लामा रहेको एउटा रासायनिक मल उद्योगमा ठूलो विस्फोट हुँदा ४४ जनाको मत्ृयु हुनको साथै अन्य ९० घाइते…

फिलिपिन्समा दादुराका कारण ३१५ को मृत्यु, हजारौँ प्रभावित

फिलिपिन्समा दादुराका कारण ३१५ को मृत्यु, हजारौँ प्रभावित

मनिला, फिलिपिन्स । फिलिपिन्समा दादुराबाट प्रभावित हुनेहरुको संख्या यस बर्षको साढे दुई महिनामै २१ हजार ३९६ पुगेको छ । प्रभावित भएकामध्ये ३१५ जनाको दादुराकै कारण मृत्यु…

क्रिमिया विवादका पाँच वर्ष, पुटिन क्रिमियाको भ्रमणमा

क्रिमिया विवादका पाँच वर्ष, पुटिन क्रिमियाको भ्रमणमा

सिमफरोपोल, क्रिमिया  । युक्रेनबाट क्रिमियालाई रुसमा गाभेको पाँचौं वर्षगाँठका अवसरमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन क्रिमिया पुग्नुभएको छ । क्रिमियालाई रुसमा गाभेको विरोधमा युक्रेन र पश्चिमा राष्ट्रले…

धार्मिक क्रियाकलापहरुको सुरक्षार्थ थप बजेटको व्यवस्था

धार्मिक क्रियाकलापहरुको सुरक्षार्थ थप बजेटको व्यवस्था

क्यानबेरा । अष्ट्रेलियाली प्रधानमन्त्री स्कट मोरिसनले सो देशमा धार्मिक सम्प्रदायहरुका आफ्ना संस्कारसम्बन्धी कायक्रमहरुलाई सुरक्षित बनाउन भन्दै थप सुरक्षा व्यवस्थाको घोषणा गर्नुभएको छ । उहाँले सो प्रयोजनका…

बाढी र पहिरोमा परी इन्डोनेसियामा ७७ जनाको मृत्यु

बाढी र पहिरोमा परी इन्डोनेसियामा ७७ जनाको मृत्यु

जाकार्ता । इन्डोनेसियाको पपुआ प्रान्तमा पर्ने जयपुरा जिल्लामा गत शनिबार साँझ आएको बाढी र पहिरोमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या ७७ पुगेको छ । यस घटनामा…

मेक्सिकोमा फेरि पत्रकार मारिए, तीन महिनामा तीन पत्रकारको हत्या

मेक्सिकोमा फेरि पत्रकार मारिए, तीन महिनामा तीन पत्रकारको हत्या

मेक्सिको । मेक्सिकोमा फेरि एकजना पत्रकारको हत्या भएको समाचार छ । शनिबार ती पत्रकारलाई आफ्नै घरमा गोली हानी हत्या गरिएको अधिकारीले जनाएका छन् । यस वर्ष…