वेस्ट पाल्म बिच, संयुक्त राज्य अमेरिका । संयुक्त राज्य अमेरिकाले आगामी अप्रिल ३ गतेदेखि अमेरिकामा शुरू हुने ह्वाइट हाउसले जनाएको छ । व्यापार सम्बन्ध सुधार प्रयासका लागि अमेरिकी अमेरिकी...
अन्तराष्ट्रिय
सियोल, दक्षिण कोरिया । अर्धसुचालक तथा पेट्रोकेमिकल सामग्रीका लागि अत्यधिक निर्भरताका कारण ओइसीडी सदस्य राष्ट्रका अन्य मुलुकको तुलनामा दक्षिण कोरियाको निर्यात दरमा भारी गिरावट देखिएको...
संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसद्वारा शनिबार बिहान मालीमा भएको १३४ जनाको सामुहिक हत्याको भत्र्सना गर्नुभएको छ । “राष्ट्रसंघ महासचिब मालीको...
बागुज, सिरिया । इस्लामिक स्टेट (आईएस) जिआदी समूहले सिरियामा आफ्नो अन्तिम आधार क्षेत्र गुमाएको अमेरिका समर्थित सिरियन डेमोक्रेटिक फोर्सेस (एसडीएफ) ले शनिबार बताएको छ । आइएसलाई पराजित...
नयाँ दिल्ली ।पाकिस्तानको राष्ट्रिय दिवसका अवसरमा आयोजित कार्यक्रममा भारत अनुपस्थित हुने जनाएको छ । शनिबार मनाइएको पाकिस्तानको राष्ट्रिय दिवस मुल समारोहमा अनुपस्थित हुने निर्णय भारतले...
मियामी । हरेक वर्ष सयौं गर्भवती रुसी महिलाहरु संयुक्तराज्य अमेरिकाको यात्रामा निस्कन्छन् । उनीहरु घुमघामका लागि अमेरिका आइपुगेका होइनन्, आफ्नो नवजात शिशुलाई अमेरिकी नागरिकले पाए सरहका...
नानजिङ्, चीन । पूर्वी चीनको जिआङसु प्रान्तको याङचेङ जिल्लामा रहेको एउटा रासायनिक मल उद्योगमा ठूलो विस्फोट हुँदा ४४ जनाको मत्ृयु हुनको साथै अन्य ९० घाइते भएका छन् । उद्धारकार्यको प्रमुख...
प्रयागराज, भारत । भारतमा कुम्भ मेला विषेश गाडीको लामो ¥याली निकालेर विश्व रेकर्ड कायम गरिएको छ । कुम्भ मेला विषेश ५०० बस लगातार सँगै गुडाएर गिनिज बुकमा दर्ता गरिएको अधिकारीहरुले बिहीबार...
मनिला, फिलिपिन्स । फिलिपिन्समा दादुराबाट प्रभावित हुनेहरुको संख्या यस बर्षको साढे दुई महिनामै २१ हजार ३९६ पुगेको छ । प्रभावित भएकामध्ये ३१५ जनाको दादुराकै कारण मृत्यु भएको बिहीबार...
सिमफरोपोल, क्रिमिया । युक्रेनबाट क्रिमियालाई रुसमा गाभेको पाँचौं वर्षगाँठका अवसरमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन क्रिमिया पुग्नुभएको छ । क्रिमियालाई रुसमा गाभेको विरोधमा युक्रेन र...