अन्तराष्ट्रिय

व्याननले मानसिक सन्तुलन गुमाएको राष्ट्रपति ट्रम्पको टिप्पणी

वासिङ्टन, संयुक्त राज्य अमेरिका, २० पुस ।  अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्ना पूर्वप्रमुख रणनीतिकार स्टिभ ब्याननले आफू ह्वाइट हाउसबाट बाहिरिएपछि मानसिक सन्तुलन गुमाएका टिप्पणी...

यौनदाशीका रुपमा पीडितलाई राष्ट्रपतिको आमन्त्रण

सोल, २० पुस ।  दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनले दोस्रो विश्वयुद्धका समयमा जापानले यौनदाशीका रुपमा पीडित बनाएका दक्षिण कोरियाली महिलालाई राष्ट्रपतीय कार्यालयमा आमन्त्रण...

उत्तर कोरियाली नेताको सम्बोधनको दक्षिण कोरियाका राष्ट्रपतिद्वारा स्वागत

सोल, १८ पुस । दक्षिण कोरियाका राष्ट्रपतिद्वारा मुन जाय इनले उत्तर कोरियाली नेता किम जोन उनको सम्बोधनको स्वागत गर्नुभएको छ । नयाँ वर्ष सन् २०१८ को अवसरमा उत्तर कोरियाली नेता उनले मङ्गलबार...

सन् २०१७ लाई विदा गर्दैगर्दा यस वर्षका मुख्य घटनाहरु

काठमाडौं, १६ पुस । सन् २०१७ पनि अघिल्ला वर्षहरुझैँ धेरै उतार चढावका साथ विदा हँुदैछ । अमेरिकामा नयाँ राष्ट्रपतिका रुपमा डोनाल्ड ट्रम्पले पद बहाली गरेसँगै सुरु भएको विश्व राजनीतिको...

सुडानद्वारा थप दुई राज्यमा पनि सङ्कटकालको घोषणा

कातुम, सुडान, १५ पुस ।  सुडानले उत्तरी दुई राज्यमा छ महिनाका लागि सङ्कटकालको घोषणा गरेको यहाँको सरकारी समाचार संस्थाले शनिबार जनाएको छ । सुडानले यसपहिले राज्यका सन् २००३ द्वन्द्वको...

इजिप्टका पूर्वराष्ट्रपतिलाई मोर्सीलाई अर्को तीन बर्ष जेल सजाँय

काएरो, इजिप्ट, १५ पुस ।  इजिप्टको एक अदालतले पूर्व राष्ट्रपति मोहम्मद मोर्सीले अदालतको अपहेलना गरेको अभियोगमा शनिबार तीन बर्ष जेल सजाँय तोकिएको यहाँको राज्य सञ्चालित टेलिभिजनले जनाएको छ...