
२७ वटा विद्यालयलाई कक्षा र विषय थप गर्न अनुमति : नाम परिवर्तन गरे थप ४ वटाले अनुमति पाउने
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको शिक्षा समितिले २७ वटा विद्यालयलाई कक्षा/विषय थप गर्न अनुमति दिने निर्णय गरेको छ । गएको आइतबार प्रमुख बालेन्द्र शाह (बालेन) को…










