अर्थ-स्वास्थ्य

सहकारी सचेतना कार्यक्रम : इमान्दारपूर्वक गरिने स्वनियमले सहकारी संस्थाहरुलाई संकटबाट बचाउने

काठमाडौं । सहकारी क्षेत्रमा देखिएका विद्यमान समस्या समाधान गर्न नियामक निकायका विचको दृष्टि एउटै हुनुपर्ने र सहकारीहरुले आफूलाई इमान्दार स्वनियममा राख्नु पर्ने खाँचो देखाइएको छ ।...

आ. व. २०८१/०८२ को बजेट कार्यक्रम तर्जुसँगै कार्यक्रम कार्यान्वयन योजनामा समितका संयोजकहरुको जोड

काठमाडौँ । आर्थिक बर्ष २०८१/८२ का लागि बजेट तथा कार्यक्रम तर्जुमा गर्न छलफल सुरु भएको छ । वैशाख १० गते महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा बसेको ‘स्रोत अनुमान तथा...

साना तथा लघु उद्यमीहरुलाई ई–कमर्श सम्बन्धि तालिम 

हेटौंडा । नेपाली मौलिक कला र सीपमा आधारित लघु तथा घरेलु उद्योगका उत्पादनहरु प्रवद्र्धनका लागि बागमती प्रदेश सरकारको उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयले आगामी आर्थिक वर्ष ०८१/८२...

अग्नि प्रभावित ‘इस्मा गाउँपालिका’ र ‘राजपुर गाउँपालिका’लाई काठमाडौँ महानगरपालिकाद्वारा १०/१० लाख रुपैयाँ अनुृदान सहयोग

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अग्नि प्रभावित लुम्बिनी प्रदेश, दाङ् जिल्लाको ‘राजपुर गाउँपालिका’ र गुल्मी जिल्लाको ‘इस्मा गाउँपालिका’ लाई १० / १० लाख रुपैयाँ अनुदान सहायता उपलब्ध...

स्वास्थ्य बिमा कार्यक्रम : जेठ १ गतेदेखि काठमाडौँ महानगरपालिकाभित्रका १ लाख वटा स्वास्थ्य बिमितको कार्ड जारी हुँदै

काठमाडौँ । स्वास्थ्य बिमा गराएका, काठमाडौँ महानगरपालिकाभित्रका १ लाख बिमितको कार्ड जेठ १ गते जारी हुँदैछ । यसमा सबैभन्दा धेरै बिमित वडा नं. १५ बाट छन् । कार्ड जारी भएसँगै स्वास्थ्य उपचार...

सिप मेला २०८१ : टुँडिखेलमा १० क्षेत्र र २९ पेशा सम्बन्धित निःशुल्क ‘सिपमूलक तालिम’ को शुभारम्भ

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ‘विश्व मजदुर दिवस’ को अवसर पारेर आजदेखि टुँडिखेलमा ‘सिप मेला २०८१’ सुरु गरेको छ । २ हजार ८१ जनालाई निःशुल्क सिपमुलक तालिम दिने र तालिम लिएकाहरुलाई...

१ महिनामा २०८१ जनालाई निःशुल्क ‘सिपमूलक तालिम’ तालिम प्राप्त गर्ने सबैलाई ‘रोजगार’, ‘स्वरोजगार’ वा ‘ओजेटी’ निश्चित

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले भोलि (२०८१ वैशाख १९) देखि टुँडिखेलमा ‘सिप मेला’ आयोजना गर्दैछ । ‘शिक्षालाई सिपसँग’, ‘सिपलाई श्रमसँग’ र ‘श्रमलाई उत्पादनसँग’ जोडेर सिप नहुनेलाई...

१७५ जना शिक्षकका लागि ‘मनोबिज्ञान’ र ‘करिअर गाइड (म्यापिङ्)’ तालिम सुरु

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आजदेखि सामुदायिक विद्यालयका १७५ जना शिक्षकका लागि तालिम सुरु गरेको छ । तालिममा स्रोत शिक्षक, शिक्षामा सिप कार्यक्रमका फोकल शिक्षक र प्रारम्भिक बाल...

मटिहानीका अग्नि पीडितलाई काठमाडौँ महानगरपालिकाको १० लाख रुपैयाँ सहयोग

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महोत्तरी जिल्लाको मटिहानी नगरपालिका वडा नं. ६ जरलहवा टोलका आगलागी पीडितलाई १० लाख रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णय गरेको छ । महानगर विपद व्यवस्थापन...

बज्रयान महाविहार कलात्मक बनाउन काठमाडौँ महानगरपालिकाको अनुदान सहयोग 

काठमाडौँ । लुम्बिनीमा निर्माण भइरहेको बज्रयान महाविहारलाई नेपाली सम्पदा बिम्बित गराउन काठमाडौँ महानगरपालिकाले ५ करोड ८० लाख रुपैयाँ अनुदान रकम उपलब्ध गराएको छ । महाविहारको लागत २० करोड...