Category: विविध

काठमाण्डौमा मिसेस नेपाल वर्ल्ड आयोजना हुँदै

काठमाण्डौमा मिसेस नेपाल वर्ल्ड आयोजना हुँदै

काठमाण्डौ । रिबन इन्टरटेनमेन्टले आयोजना गर्दै आईरहेको विवाहित महिलाको लागि नेपालको सबैभन्दा ठूलो प्रतियोगिता मिसेस नेपाल इन्टरनेसनलु नामक सौन्दर्य प्रतियोगिता यस वर्षदेखी मिसेस नेपाल वर्ल्डको…

आयोग सिफारिस गर्छ, सरकार कार्यान्वयन गर्दैन, जनप्रतिनिधि र प्रहरी नै मानवअधिकार उल्लंघनकर्ता

आयोग सिफारिस गर्छ, सरकार कार्यान्वयन गर्दैन, जनप्रतिनिधि र प्रहरी नै मानवअधिकार उल्लंघनकर्ता

ओखलढुंगा । ओखलढुंगामा विभिन्न घटनाका २४ जना मानवअधिकार उल्लंघनकर्तामाथि कारबाही गर्न सिफारिस भए पनि अहिलेसम्म कारबाही भएको छैन । राष्ट्रिय मानवअधिकार आयोगले सरकारलाई कारबाही सिफारिस गरेका…

जुम्लामा खानेपानी ट्यांकी बन्छन्, तर प्रयोगमा आउँदैनन्, जनतालाई खानेपानीको संकट

जुम्लामा खानेपानी ट्यांकी बन्छन्, तर प्रयोगमा आउँदैनन्, जनतालाई खानेपानीको संकट

जुम्ला । चन्दननाथ नगरपालिका–४ मालाभिड गाउँका माथिल्लो बस्तीका ३५ घरधुरीमा खानेपानीको चरम संकटबाट गुज्रिरहेका छन् ।  गाउँको माथिल्लो भेगका लागि खानेपानी ट्यांकी पनि बनेको छ,…

डोजर आतंकले बढाएको जोखिम, एक महिनादेखि गाउँ अन्धकार

डोजर आतंकले बढाएको जोखिम, एक महिनादेखि गाउँ अन्धकार

जुम्ला । जुम्लाको एयरपोर्ट हुँदै उर्थुचौतारा जाने सडक खण्डको माथिल्लो रानारावत गाउँका १२ घर जोखिममा परेका छन् । प्राविधिक अध्ययन बिनानै जथाभावी खनिएको सडकले घरलाई जोखिममा…

प्रदेश सुरक्षा समितिको बैठक : चाडपर्वमा हुनसक्ने अपराध न्यूनिकरणमा लाग्न निर्देशन

प्रदेश सुरक्षा समितिको बैठक : चाडपर्वमा हुनसक्ने अपराध न्यूनिकरणमा लाग्न निर्देशन

हेटौंडा । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री डाक्टर अजय क्रान्ति शाक्यको संयोजकत्वमा प्रदेश सुरक्षा समितिको बैठक सम्पन्न भएको छ । प्रदेश सुरक्षा समितिका…

उपचार अभावले युवावस्थामै खोरमा बस्न बाध्य

उपचार अभावले युवावस्थामै खोरमा बस्न बाध्य

पाल्पा । मुलुकले पञ्चायत,राणाशासन,गणतन्त्र,लोकतन्त्रजस्ता धेरै राजनीतिक घटनाक्रमको परिवर्तन भोग्यो । तर नागरिकले भने अहिलेसम्म न गणतन्त्रको महसुस गर्न पाए न लोकतन्त्रको नै ? यतिसम्मकी निमुखा गरिब…

सेनामा २४ पदमा ४६४ सिटका लागि जागिर खुल्यो, २२ पूजारी माग

काठमाडौं । नेपाली सेनामा प्राविधिक सेवातर्फ जागिर खुलेको छ । जंगीअड्डा, भर्ना छनोट निर्देशनालय कार्यरथी विभागले बिहीबार गोरखापत्रमा सूचना प्रकाशन गरेर विभिन्न २४ पदमा चार सय…

आज लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना 

काठमाडौं । आज बिहीबार मुलुकका धेरै स्थानमा वर्षाको आँकलन गरिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिमका धेरै स्थानमा तथा बाँकी…

प्रदेशको राजधानीमै छाडा चौपायाको आतंक, जनप्रतिनिधि मौन 

प्रदेशको राजधानीमै छाडा चौपायाको आतंक, जनप्रतिनिधि मौन 

जनकपुरधाम । देश २ को राजधानी जनकपुरधाम छाडा चौपायाका कारण  अस्तव्यस्त देखिएको छ । जनकपुरका प्रमुख चौक तथा सडकहरूमा खुला रूपमा हिँडिरहेका चौपायाका कारण ट्राफिक समस्यासँगै…

पुखुसी महादेव मन्दिर उद्घाटन : सम्पदालाई पर्यटनसँग जोड्न सकिएन भने दिगो संरक्षणमा समस्या हुन्छ — प्रमुख शाक्य

पुखुसी महादेव मन्दिर उद्घाटन : सम्पदालाई पर्यटनसँग जोड्न सकिएन भने दिगो संरक्षणमा समस्या हुन्छ — प्रमुख शाक्य

काठमाडौँ । सम्पदा क्षेत्रलाई पर्यटनसँग नजोड्ने हो भने सम्पदाको दिगो संरक्षणमा समस्या हुने काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यको भनाइ छ । वडा १२ मा हिजो…

अस्मिता हत्याका दाेषी पत्ता नलगाएकाे भन्दै जोगबुढा प्रहरीमा तालाबन्दी

अस्मिता हत्याका दाेषी पत्ता नलगाएकाे भन्दै जोगबुढा प्रहरीमा तालाबन्दी

डडेल्धुरा । परशुराम नगरपालिका-८ को जमरानी आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत अस्मितादेवी धामीको शव फेला परेको दुई महिनाभन्दा बढी भइसक्दा समेत प्रहरीले अपराधी पत्ता लगाउन नसकेको भन्दै…

पोलको भाडा तिर्न ठूला इन्टरनेट सेवा प्रदायकको आनाकानी, प्राधिकरणले दियो १५ दिने म्याद

पोलको भाडा तिर्न ठूला इन्टरनेट सेवा प्रदायकको आनाकानी, प्राधिकरणले दियो १५ दिने म्याद

चितवन । केबुल तथा इन्टरनेट सेवा प्रदायक संस्थासँग पोल भाडा असुल्ने विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रको अभियानलाई प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयले समेत साथ दिएको…